single page header banner

संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) पुनर्गठन : अध्यक्षमा डा. पा. सुन्दर थापा र राष्ट्रिय संयोजकमा पा. भव घले

admin_news admin_news
सोमबार, भाद्र 4, 2083
Social buttons loaded
समाचार सारांश
  • संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद, केन्द्रिय संयोजन समितिको वैठक सम्पन्न भएको छ ।
  • ललितपुर स्थित संयुक्त दर्शन नेपालको वैठक हलमा सम्पन्न विस्तारित वैठकको अध्यक्षता परिषदका उपाध्यक्ष पा.

संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद, केन्द्रिय संयोजन समितिको वैठक सम्पन्न भएको छ । ललितपुर स्थित संयुक्त दर्शन नेपालको वैठक हलमा सम्पन्न विस्तारित वैठकको अध्यक्षता परिषदका उपाध्यक्ष पा. अर्जुन मेन्डिसले गर्नुभएको थियो । वैठकको संयोजन गर्नुहुंदै परिषद, केन्द्रिय संयोजन समितिका राष्ट्रिय संयोजक पा. भव घलेले विस्तारित वैठकका एजेण्डाहरु प्रस्तुत गर्नुभएको थियो ।

व्यवस्था ३० : १९ को वचन पाठ र प्रार्थना पछी वैठक मुख्य एजेण्डामा प्रवेश गरेको थियो । संयोजक पा. भव घलेद्वारा प्रस्तुत मुख्य एजेण्डा ‘संयोजन समिति पुनरावलोकन तथा पुनर्संरचना´ सहित नेपाली चर्च तथा ख्रीष्टियन समुदायको पक्षमा एकता, मिलाप, सहकार्य, सहनेतृत्व वा सामुहिक नेतृत्व सहित कार्य गर्नको लागि बिबिध बिषयहरुमा चिन्तन, कार्ययोजना र रणनितिबारे छलफल भएको थियो ।

वैठकले समितिका पुर्व अध्यक्ष पा. प्रेम सुव्वा लाइ संरक्षकमा सर्वसम्मत चयन गरेको छ । त्यस्तै वैठकले संयोजन समितिको अध्यक्ष, उपाध्यक्ष, राष्ट्रिय संयोजक, अन्तराष्ट्रिय संयोजक र विभिन्न विभागिय संयोजकहरु सर्वसम्मत चयन गरेको छ ।

नव गठित संयोजन समिति तथा संरचना :

अध्यक्ष : डा. पा. सुन्दर बहादुर थापा, उपाध्यक्ष : पा. अर्जुन कुमार मेण्डिज, राष्ट्रिय संयोजक : पा. भव बहादुर घले, अन्तरराष्ट्रिय संयोजक : (अमेरिका) पा. उत्तम जिसी, यु.के. तथा युरोप संयोजक : पा. अब्राहाम श्रेष्ठ

विभागिय संयोजकहरु :

प्रार्थना : पा. अशोक लामा, सामाजिक : एल्डर बिदुर अधिकारी, आर्थिक : पा. आशिष खड्का, राजनीतिक : श्री पुरन गिरी महिला : पा. अष्टमाया लामा, जवान : श्री एलिएजर तामाङ, प्राविधिक तथा प्रशासनिक : पा. आमोस गुरुङ्ग, सञ्चार : श्री प्रमोद कुमार खड्का

सल्लाहकार तथा सदस्यहरू :

पा. उत्तम परियार, वरिष्ठ सल्लाहकार, बिशप नारायण शर्मा, सल्लाहकार पा. अशोक घिमिरे, ग्लोबल मिसन सल्लाहकार पा. मनोज श्रेष्ठ – थियोलोजियन सल्लाहकार, पा. भविन्द्र राई – कानुनी सल्लाहकार, डिकन यादव श्रेष्ठ- सुरक्षा सल्लाहकार, पा. प्रेम बहादुर कार्की – राजनीतिक सल्लाकार, एल्डर समय कुमार रम्तेल – साहित्यिक सल्लाहकार, पा. आङ्दावा शेर्पा – सदस्य बिशप मिनिकुमार राई – सदस्य, पा. आमेन थापा – सदस्य, पा. पूर्ण रसाइली – सदस्य, पा. शारदा लामा – सदस्य, पा. सरजु रिजाल – सदस्य I

संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) द्वारा जारी जानकारी पत्र :

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
अब बोलेर पनि नेपालीमा टाइप गर्न सकिने
अब बोलेर पनि नेपालीमा टाइप गर्न सकिने
प्रेरित पावलले विवाह गरे वा गरेनन् ?
प्रेरित पावलले विवाह गरे वा गरेनन् ?
येशूको पुनरुत्थान तथा ईस्टरका अर्थहरू
येशूको पुनरुत्थान तथा ईस्टरका अर्थहरू
नेपाल राष्ट्रीय ईसाई समाजद्वारा सुदुरपश्चिमका मुख्यमन्त्रीको ध्यानाकर्षण
नेपाल राष्ट्रीय ईसाई समाजद्वारा सुदुरपश्चिमका मुख्यमन्त्रीको ध्यानाकर्षण
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
ख्रीष्टियन जर्नालिस्ट फेलोसिप नेपाल एनसीएफ नेपालमा आवद्ध 
ख्रीष्टियन जर्नालिस्ट फेलोसिप नेपाल एनसीएफ नेपालमा आवद्ध 
अन्तरचर्च भलिबल प्रतियोगिता सम्पन्न, मुडाबास अभिषेक चर्च प्रथम
अन्तरचर्च भलिबल प्रतियोगिता सम्पन्न, मुडाबास अभिषेक चर्च प्रथम
बाइबलमा आधारित एक महिने उदघाेषण तालिम सुरु
बाइबलमा आधारित एक महिने उदघाेषण तालिम सुरु
सामाजिक सञ्जालमा पत्रकार अपिल त्रीपाठीकाे चर्काे विरोध सुरु भएकाे छ
सामाजिक सञ्जालमा पत्रकार अपिल त्रीपाठीकाे चर्काे विरोध सुरु भएकाे छ
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम