समाचार

पूर्वी तराईको द्वन्द्व, धार्मिक सहिष्णुता र शान्ति निर्माणमा मण्डलीको भूमिका

धर्म परमेश्वरले होइन, मानिसले बनाएको हो । प्रभु येशू ख्रीष्ट यस संसारमा कुनै नयाँ धर्म स्थापना गर्न वा धर्म प्रचार गर्न आउनुभएको होइन, उहाँ मानव जातिलाई पापबाट उद्धार गर्न आउनुभएको हो । परमेश्वरको दृष्टिकोणमा हिन्दु, मुस्लिम, बौद्ध वा क्रिश्चियन भन्ने कुनै भेद छैन; उहाँको मुख्य प्राथमिकता मानिस र मानव जाति हो ।

होम