मण्डली

SDA को मञ्चमा बिसप नारायण शर्माको उपस्थिति : नेपाली इसाई वृत्तमा संस्थागत निष्ठा, सिद्धान्त र धर्मशास्त्रीय विचलनको गम्भीर बहस

सामाजिक सञ्जालमा सुरेन्द्र राउतको टिप्पणीले बहसलाई व्यक्तिगत आलोचनाबाट धर्मशास्त्रीय प्रश्नमा लैजान खोजेको देखिन्छ । उनको मूल तर्क छ “आदर व्यक्तिको हुन सक्छ, तर गलत शिक्षाको कहिल्यै हुँदैन।” उनले प्रश्न उठाएका छन् यदि कुनै सम्प्रदायले आफूलाई विशेष वा “remnant” पहिचानका रूपमा बुझ्छ भने अन्य Protestant समुदायले त्यसको धर्मशास्त्रीय दाबीमाथि प्रश्न उठाउन पाउने कि नपाउने ? यो प्रश्नको उत्तर भावनाबाट मात्र दिन सकिँदैन ।

होम