single page header banner

समाजसेवी लक्ष्मण गुभाजू सम्मानित

Pramodkhadka Pramodkhadka
आइतबार, कार्तिक 16, 2080
Social buttons loaded
समाचार सारांश
  • युवा नेता एवं समाजसेवी लक्ष्मण गुभाजू `राष्ट्रिय सामाजिक अभियन्ता सम्मान २०८०´ बाट सम्मानित हुनुभएको छ ।
  • वहाँ कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ बाट सम्मानित हुनुभएको हो ।

युवा नेता एवं समाजसेवी लक्ष्मण गुभाजू `राष्ट्रिय सामाजिक अभियन्ता सम्मान २०८०´ बाट सम्मानित हुनुभएको छ । वहाँ कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ बाट सम्मानित हुनुभएको हो । विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बरिस्ठ कलाकार मदनदास श्रेष्ठ, बिबिसीको बिश्वको शक्तिशाली १०० महीलामा पर्न सफल सपना रोक्का मगर, पुर्ब एआईजी धिरू बस्नेतलाइ संयुक्तरुपमा राष्ट्र सेवा सम्मान २०७९ बाट सम्मानित गरियको हो ।​

को हुन् सम्मानित लक्ष्मण गुभाजू

दोलखा जिल्ला, तत्कालिन श्यामा गाविस वडा नं ६ हाल जिरी नपा वडा नं १ रावु मा विक्रम संवत २०४५ असार २४ गते जन्मिनु भएका लक्ष्मण गुभाजू, रतिराम गुभाजु र भीमकुमारी गुभाजुका माहिला छोरा हुन्। राजनीति र समाजसेवामा समेत रुची राख्ने गुभाजूका प्रतिभा पुञ्ज (दोलखाली व्यक्तित्वहरूको सङ्ग्रह), कोल्टे फेर्दा फेर्दै (कवितासंग्रह) कृति प्रकाशित भइसकेका छन् भने चम्किलो तारा (उपन्यास) प्रकाशोन्मुख रहेको पाइन्छ वहाँ बौद्धिक र सिर्जनशील व्यक्तित्व हुनुहुन्छ । लक्ष्मण गुभाजू नियमित र निरन्तर रूपमा रचनाकर्ममा तल्लीन भइरहने जाँगरिलो अनि उत्साही स्वभाव भएका साहित्यकारको रूपमा समेत चिनिनुहुन्छ । वहाँ विकृति र विसङ्गतिका पक्षमाथि ठाडो औला उठाउने र प्रश्न गर्ने अनि सामाजिक सुधारको आकाङ्क्षा राख्ने प्रगतिशील जीवनदृष्टि भएका सामाजिक अभियन्ता हुनुहुन्छ ।

वहाँ  बौद्धिक र सिर्जनशील व्यक्तित्व हुनुहुन्छ । लक्ष्मण गुभाजू नियमित र निरन्तर रूपमा रचनाकर्ममा तल्लीन भइरहने जाँगरिलो अनि उत्साही स्वभाव भएका साहित्यकारको रूपमा समेत चिनिनुहुन्छ ।  वहाँ विकृति र विसङ्गतिका पक्षमाथि ठाडो औला उठाउने र प्रश्न गर्ने अनि सामाजिक सुधारको आकाङ्क्षा राख्ने प्रगतिशील जीवनदृष्टि भएका सामाजिक अभियन्ता  हुनुहुन्छ ।

जुन मानिस परमेश्वरमा अटूट श्रद्धा राखेर मानवको सेवामा लागिरहन्छ उ कहिल्यै वृद्ध हुदैन भन्ने संकल्प लिएर समाज सेवामा लामो समय देखि होम्मिनुभएका का लक्ष्मण गुभाजू साहित्यकार, पत्रकार, सफल युवा व्यवसायी र राजनीतिक नेता समेत हुनुहुन्छ भने वहांको श्रीमती विपना श्रेष्ठ विगुल फाउण्डेशन नेपालको अध्यक्ष हुनुहन्छ । गुभाजू दम्पतीले विगुल फाउण्डेशन नेपाल मार्फत विभिन्न स्कुल र कलेजहरुमा गरिब, अशाहे र अनाथहरुलाई मध्यनजर गरि आर्थिक अभावले पढ्न नसक्नेहरुले पनि पढ्न पाउनुपर्छ भन्ने उद्देशेले शैक्षिक अक्षकोष खडा गर्दै आउनुभएको छ । स्वास्थ्य उपचार गर्न नसक्नेहरुलाई निशुल्क स्वास्थ्य र विभिन्न औषधि सामग्रीहरु निःशुल्क बितरण गराउदै आउनुभएको र लाउन नपाउने गरिव असाहे, निमुखाहरुलाई लत्ताकपडा किनेर दिनुभएको छ । वहाँ नेकपा एमाले दोलखाका उदियमान युवा नेता तथा बागमती प्रदेश सदस्य हुनुहुन्छ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ)
के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ)
समलिंगी विवाह चाहिँदैन, भ्रुणहत्या र लिङ्ग परिवर्तन  गर्न पाइँदैन
समलिंगी विवाह चाहिँदैन, भ्रुणहत्या र लिङ्ग परिवर्तन गर्न पाइँदैन
डुनामिस विद्यालयको दाेश्राे वार्षिक सम्मेलन सुरु भएको छ : फोटोहरु सहित
डुनामिस विद्यालयको दाेश्राे वार्षिक सम्मेलन सुरु भएको छ : फोटोहरु सहित
राजनीति र धर्म वारे : बीपी विचार
राजनीति र धर्म वारे : बीपी विचार
  प्रकाशको पुस्तकमा उल्लेख गरिएका सात मण्डलीहरू कहाँ छन् अहिले ?
  प्रकाशको पुस्तकमा उल्लेख गरिएका सात मण्डलीहरू कहाँ छन् अहिले ?
एउटा सेवकाई छोडेर अर्को शुरू गर्नु स्वाभाविक रूपमा गलत होइन
एउटा सेवकाई छोडेर अर्को शुरू गर्नु स्वाभाविक रूपमा गलत होइन
येशू खीष्टले हाम्रो निम्ति के गर्नुभयो ?
येशू खीष्टले हाम्रो निम्ति के गर्नुभयो ?
रेभ. तेज रोक्का
रेभ. तेज रोक्का
<strong>ख्रीष्टियानहरूले येशूलाई किन परमेश्वर भन्छन् ?</strong>
ख्रीष्टियानहरूले येशूलाई किन परमेश्वर भन्छन् ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1

छुटाउनुभयो कि ?

होम