single page header banner

येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही

adminsangam adminsangam
सोमबार, श्रावण 29, 2081
Social buttons loaded
समाचार सारांश
  • फ्लेभिएस जोसेफस – 55- 100 ADउनी एक फरिसी थिए ।
  • उनी इतिहासर, राजनैतिक अगुवा र सैनिक अधिकारी पनि थिए ।

फ्लेभिएस जोसेफस – 55- 100 AD
उनी एक फरिसी थिए । उनी इतिहासर, राजनैतिक अगुवा र सैनिक अधिकारी पनि थिए । उनलाई यहूदीहरुको इतिहास लेख्ने रोमी सरकारले नै खटाएको थियो । उनले यहूदीहरुको पुरातत्व (Jewsush Antiquities) भन्ने प्रख्यात पुस्तक लेखेका थिए । त्यो पुस्तक यहूदी पौराणिक संस्कृतिको विषयमा लखिएको थियो । उक्त पुस्तकको १८ औँ भागको २३ पृष्ठमा येशु ख्रीष्टको बारेमा निम्नि कुरा लेखेको छ : येशुले धेरै वटा आश्चर्यकर्महरु गरेका थिए । उहाँ धेरै बुद्धिमानी र असल शिक्षक हुनुहुन्थ्यो । धेरै यहुदी र अयहुदीले उनलाई पछ्याए । उनलाई ख्रीष्ट भनिन्थ्यिो तर पन्तियस पिलातसले उनलाई क्रूसमा झुण्ड्याए तीन दिन पछि उनले पुनरुत्थान भयो । पुनरुत्थान पछि चेलाहरुले लगातार उनलाई पछ्याइरहे । उनलाई पछ्याउनेहरुलाई उनकै नाउँअनुसार ख्रीष्टियन भनेर भनियो । आजको समयमा पनि धेरै मानिसहरुले उनको शिक्षा र सिद्धान्तलाई पछ्याइरहेका छन् (इ.सं. ९३–९४) । योसेफस यहुदी थिए ।

उनी यहुदीहरुको इतिहासकार थिए । उनी ख्रीष्टियन थिएनन तर पनि उनले येशू ख्रीष्ट र उहाँका चेलाहरुको बारेमा र येशू ख्रीष्टले भोग्नुभएको कष्ट, क्रुसमा टागिएको घटना मात्र उल्लेख गरेनन् तर ३ दिन पछि पुनरुत्थान भएको कुरा पनि उनले आफ्नो पुस्तकमा लेखे । उनी लेख्छन्, “लगभग यही समयतिर येशू नाउँका एक जना बुद्धिमान् मानिस थिए । तिनलाई मानिस भन्न हुन्छ कि हुँदैन, किनकि तिनी अचम्मका काम गर्ने व्यक्ति साथै सत्यलाई खुशीसाथ स्वीकार गर्ने मानिसहरुका शिक्षक थिए । तिनले धेरै यहुदीहरुसाथै अन्यजातिहरुलाई आफू कहाँ आकर्षित गरे । तिनी ख्रीष्ट थिए । हाम्रा बिचमा भएका प्रतिष्ठित मानिसहरुले सल्लाहमा पितालसले तिनलाई क्रुसमा टाँग्ने आज्ञा दिए तापनि तिनलाई प्रेम गर्नेहरुले सुरुमा तिनलाई त्यागेनन् । तेस्रो दिनमा फेरी तिनीहरुकहाँ देखा परे । किनभने परमेश्वरका अगमवक्ताहरुले तिनको बारेमा यीलगायत अन्य असंख्य अद्भूत अगमवाणीहरु बोलेका थिए र तिनको नाउँबाट उदय भएको ख्रीष्टियान जाति आजको दिनसम्म लोप भएको छैन ।”

उनी यहूदी पुजाहारी र इतिहासकार थिए । तिनले यहूदी प्रधान पुजाहारी अनानस जोसित राजनैतिक शक्ति पनि थियो । उनीबारे यस्तो लेखे: “ (अनानसले¬) यहूदी न्यायपरिषद्को (उच्च अदालत) बैठक बोलाए अनि याकूब नाम गरेका व्यक्तिलाई तिनीहरु सामु खडा गराए । यी याकूब ‘ख्रीष्ट’ भनिने येशुका भाइ थिए ” – ज्युइस एन्टिक्विटिज, XX.200 । यस्तै यस बिषयमा डेल रोटन आफ्नो पुस्तकमा लेख्नुहुन्छ, “ अब लगभग यही समयतिर, उहाँले आश्चर्यकर्महरु गर्नुहुन्थ्थो, उहाँ एक ज्ञानी मानिस अर्थात येशु हुनुहुन्थ्थयो, जसले सिकाउनु भएको सत्यलाई मानिसहरुले खुशीसाथ ग्रहन गर्दथे । उहाँ ख्रीष्ट हुनुहुन्थ्यो अनि जब पिलातसले हामीहरु मध्ये मुख्य मानिसहरुको रायमुताविक उआँलाई क्रुसमा टागियो, उहाँलाई शुरुबाटै प्रेम गर्नेहरुले उहाँलाई त्यागेनन्, उहाँ तेस्रो दिनमा फेरी देखा पर्नुभयो, ईश्वरीय भबिष्यवक्ताहरुले उहाँको बारेमा यी सब बाहेक अरु दशौँ हजार अचम्ममा कुराहरु भने अनुसार नै उक्त घटना घटेको थियो । उहाँकै नाउँबाट बोलाइने ख्रीष्टियन जाति आजको दिनसम्म लोप भएको छैन् ।”

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

संगम श्रेष्ठ
संगम श्रेष्ठ
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
अल्पसंख्यक ख्रीष्टियन समुदाय र मिसन पत्रकारिता
अल्पसंख्यक ख्रीष्टियन समुदाय र मिसन पत्रकारिता
नेपाल राष्ट्रीय ईसाई समाजद्वारा सुदुरपश्चिमका मुख्यमन्त्रीको ध्यानाकर्षण
नेपाल राष्ट्रीय ईसाई समाजद्वारा सुदुरपश्चिमका मुख्यमन्त्रीको ध्यानाकर्षण
बाइबल कलेज द्वारा सुकुम्वासी वस्तीमा राहत वितरण
बाइबल कलेज द्वारा सुकुम्वासी वस्तीमा राहत वितरण
कोरेस राजा र निर्वासनका यहुदीहरु
कोरेस राजा र निर्वासनका यहुदीहरु
तपाईं एक्लो हुनुहुन्न : संघर्षमा पनि परमेश्वर तपाइं सँग हुनुहुन्छ
तपाईं एक्लो हुनुहुन्न : संघर्षमा पनि परमेश्वर तपाइं सँग हुनुहुन्छ
राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन
राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन
के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ)
के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ)
बाइबलमा केटाहरूको हेअर स्टाइल
बाइबलमा केटाहरूको हेअर स्टाइल
इस्टर तथा नयाँ वर्ष २०८० को हार्दिक शुभकामना ……
इस्टर तथा नयाँ वर्ष २०८० को हार्दिक शुभकामना ……
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1

छुटाउनुभयो कि ?

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न ख्रीष्टियन जर्नालिस्ट फेलोसिप नेपाल एनसीएफ नेपालमा आवद्ध  ख्रीष्टियन जर्नालिस्ट फेलोसिप नेपाल एनसीएफ नेपालमा आवद्ध  एनसीएफएन निर्वाचनका लागि प्रार्थनामा सहभागी हुन राष्ट्रिय संयोजक भव घलेको आग्रह एनसीएफएन निर्वाचनका लागि प्रार्थनामा सहभागी हुन राष्ट्रिय संयोजक भव घलेको आग्रह पुनरुत्थान र जीवन म नै हुँ – गणेश प्रसाद ढकाल पुनरुत्थान र जीवन म नै हुँ – गणेश प्रसाद ढकाल पाकिस्तानमा पनि डुनामिस सेवकाइको विद्यालयको भव्य शुभारम्भ : जीवन रूपान्तरणका गवाहीले सहभागीहरू उत्साहित पाकिस्तानमा पनि डुनामिस सेवकाइको विद्यालयको भव्य शुभारम्भ : जीवन रूपान्तरणका गवाहीले सहभागीहरू उत्साहित राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन जब सेवा भन्दा पद ठूलो हुन पुग्छ, तब ख्रीष्टियन विश्वास कमजोर र प्रभावहीन बन्छ जब सेवा भन्दा पद ठूलो हुन पुग्छ, तब ख्रीष्टियन विश्वास कमजोर र प्रभावहीन बन्छ क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God. क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
होम