अन्तर्वार्ता
महापाप विरुद्ध सतिसाल झैं एक्ला अभियन्ता
डा. राेकायालाइ कांधमा कांध, हातमा हात मिलाएर साथ दिने भव घले, विदुर अधिकारी, डा. सुन्दर थापा, डा. मंगलमान महर्जन, प्रकाश सुब्बा, हनाेक तामाङ्ग, डा. जाेमेश ओड, डिल्लीराम पाैडेल र शेर एसी लगायत सम्पुर्ण सहायतताकर्मी र प्रार्थनाका याेद्धाहरु धन्यवादका पात्र हुनुहुन्छ ।

