आराधना हाम्रो जीवनशैली हुनुपर्छ : मुकेश तामाङ्ग
- परमेश्वरले चाहानुभएकाे आराधना विषयक एकदीने आत्मिक सम्मेलन सम्पन्न भएकाे छ ।
- थाहा नगरपालिका १२, मकवानपुर स्थित पवीत्र पर्वत उपासना गैरीगाउं मण्डली काे आयाेजनामा सम्पन्न उक्त सम्मेलनमा डुनामीस बाइबल विधालयका निर्देशक तथा चिरपरिचित बाइबल शिक्षक मुकेश तामाङ्गले सिकाउनुभएकाे थियाे ।
परमेश्वरले चाहानुभएकाे आराधना विषयक एकदीने आत्मिक सम्मेलन सम्पन्न भएकाे छ । थाहा नगरपालिका १२, मकवानपुर स्थित पवीत्र पर्वत उपासना गैरीगाउं मण्डली काे आयाेजनामा सम्पन्न उक्त सम्मेलनमा डुनामीस बाइबल विधालयका निर्देशक तथा चिरपरिचित बाइबल शिक्षक मुकेश तामाङ्गले सिकाउनुभएकाे थियाे ।
परमेश्वरले चाहानुभएकाे आराधना भन्ने विषयमा डेढ-डेढ घण्टाकाे दुई वटा सेसनमा सेमिनारलाई विभाजन गरिएकाे थियाे । दुवै सेसनमा शिक्षक तामाङ्गले आराधना के हाे ? आराधना किन गर्ने ? आराधना कहाँ गर्ने ? आराधना कहिले गर्ने ? आराधना कसरी गर्ने ? भन्ने जस्ता प्रश्नहरुकाे गहिराइ पुर्वक व्याख्या र विश्लेषण सहित सिकाउनु भयाे । सिकाउने क्रममा वहाले भन्नुभयाे ” शनिवार चर्चमा हामीले गाउने गित संगीत र प्रशंसा तथा प्रार्थना मात्र आराधना नभएर आराधना परमेश्वर सँग दैनन्दीन संगत गर्नु हो, आराधना हाम्रो जीवनशैली हो त्यसकारण वचन र आत्मा द्वारा गरिएको आराधना नै परमेश्वरले चाहानु भएकाे आराधना हो ।”
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
महापाप विरुद्ध सतिसाल झैं एक्ला अभियन्ता
नयाँ करारको बारेमा जान्नै तथ्यहरू
एपी पार्टि र नागरिक पार्टि विच एकीकरण : यस्तो बन्यो नयाँ कार्यसमिति (नाम लिस्ट सहित)
मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु – वरिष्ठ पास्टर अब्दियल मुखिया
एलपिपिजे फेलोशिप द्वारा संविधान संशोधन सम्बन्धी सुझाव सरकारसमक्ष पेश गर्ने निर्णय
परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?
के येशू भारत हुँदै नेपाल आउनुभएको थियो ?







