येशूको पुनरुत्थान तथा ईस्टरका अर्थहरू
समाचार सारांश
- समयकुमार रम्तेल१.
- हामी इसाईहरू येशूको रित्तो चिहानको सुगन्धमा जीउनेहरू हौं ।
- समयकुमार रम्तेल
१.हामी इसाईहरू येशूको रित्तो चिहानको सुगन्धमा जीउनेहरू हौं ।
२.इसाईहरूको गौरव र महिमा येशूको रित्तो चिहान हो ।
३.रगतको रातो धर्को उत्पत्तिदेखि प्रकाशसम्म बाइबलभरि नै छ ।
४.येशू ख्रीष्टको मृत्यु र पुनरुत्थान हरेक पापीको निम्ति पर्याप्त छ
५.येशू पुनरुत्थान हुनुभएको उपलक्ष्यमा ईस्टर महोत्सव मनाइन्छ ।
६.पुनरुत्थानको सिद्धान्त नयाँ करारको जगको सिद्धान्त हो ।
७.सु–समाचार चाहिँ कलभरी क्रुसको फेदी र पुनरुत्थानबाट आउँछ ।
८.इसाई मत मात्र एउटा यस्तो मत हो जसका जन्मदाता अहिलेसम्म जीवित छन् ।
९.संसारको पूरा इतिहासमा सबैभन्दा महत्वपूर्ण घटना ख्रीष्टको पुनरुत्थान हो ।
१०.प्रार्थनाको शक्तिबाहेक संसारमा अर्को सबभन्दा ठूलो शक्ति पुनरुत्थान हो ।
११.यदि येशूको शरीर चिहानमै सडेको भए उहाँको प्रतिज्ञा पनि सड्ने थियो ।
१२.पुनरुत्थान एक अझ बढी शक्तिशाली शक्ति हो जसले चिहानको शक्तिलाई तोड्दछ ।
१३.संसारको सवभन्दा शक्तिशाली विजयी हुने मृत्युको हार भएको छ किनकी येशूले मृत्युलाई जित्नुभयो ।
१४.येशू पुनरुत्थान भएर ४० दिनसम्म देखापर्दै अचुक प्रमाण दिदै सबैको सामुबाट स्वर्गारोहण हुनुभयो ।
१५.पुनरुत्थानद्वारा येशूले परमेश्वरका पुत्र हुनुहुन्छ भनेर प्रमाणीत गर्नुभयो ।
१६.उहाँको पुनरुत्थान भएको कारणले, हामीले पनि अनन्त जीवनको आशा पाएकाछौं ।
१७.पुनरुत्थानले शरीर कुहुने वैज्ञानिक नियम, पृथ्वीको गुरुत्वाकर्षण अनि मृत्युमाथि ख्रीष्टको प्रभुत्व प्रदर्शन गरेको छ ।
१८.ईस्टर महोत्सव भित्र लुकेको पुनरुत्थानको रहस्यलाई हामी सबैले बुझ्नु आवश्यक छ ।
१९.संसारमा सबै धर्मी भएर तपाईं मात्र पापी हुनुभएको भए पनि येशू मरेर पुनरुत्थान हुनुहुन्थ्यो ।
२०.येशू चिहानबाट नबौरेको भए, हामी सबै भन्दा अभागी हुने थियौं, किनकि हामी अझसम्म पापमा नै हुने थियौं ।
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
जेन्डर डिस्फोरिया : पहिचान र समाधान
बाढीबाट पीडित परिवारहरुलाई ब्लाङकेट वितरण : तस्विरहरु
रेभ. डा. बाल कृष्ण शर्माको स्मृतिमा पास्टर रबर्ट कार्थक र शामूएल कार्थक
परिवार, समाज र समलैंगिकताको संकष्ट (भिडियो सहित)
आधुनिक विज्ञानको उदयमा बाइबलको प्रभाव
मुक्ति : बाइबलिय अर्थ
इस्टर तथा नयाँ वर्ष २०८० को हार्दिक शुभकामना ……
जीएनएन नेपालको दशौँ बार्षिकोत्सव सम्पन्न
इसाई समाज कैलालीको आयोजनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
एनसीएफएनको भविष्य र चुनौतीहरू : निवर्तमान अध्यक्षको दूरदृष्टि र नयाँ नेतृत्वलाई सुझाव
येशूको ईश्वरत्व माथि बाइबलीय प्रमाण
कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नरहेको राष्ट्रिय ख्रीष्टियन महासंघको स्पष्टोक्ति
नेपालको पहिलो मण्डली : रामघाट चर्च
संयुक्त नागरिक पार्टी : संक्षिप्त परिचय
प्रेम दयाल प्रधान एक रणनीतिक व्यक्तित्व
येशूको पुनरुत्थानको गलत सिद्धान्तहरू







