single page header banner

नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी

Pramodkhadka Pramodkhadka
मंगलबार, भाद्र 23, 2080
Social buttons loaded
समाचार सारांश
  • नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलले दावी गरेका छन ।
  • जयमशी टीभीमा नेपाल वाइवल सोसाइटीको वृद्धी र विकास संवन्धि श्रृंखला अन्तर्गत वोल्दै उनले यस्तो वताएका हुन ।

नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलले दावी गरेका छन । जयमशी टीभीमा नेपाल वाइवल सोसाइटीको वृद्धी र विकास संवन्धि श्रृंखला अन्तर्गत वोल्दै उनले यस्तो वताएका हुन । यसको स्थापना, दर्ता, वृद्धी र विकास सँगै कसरी आजको स्थिती सम्म आइपुग्यो भन्ने वारेमा वताउने क्रममा तत्कालीन चुनौतीहरुको सामना गर्दाका अनुभवहरु स्मरण गर्दै उनले यस्तो वताएका हुन् । उनले नेपाल वाइवल सोसाइटीको सफलताको कथामा आँफुले कार्यान्वयन गरेको पाँच डी को शुत्र वारे पनि खुलेर वताएका छन । ड्रीम, ड्रम, डेभलप, ड्राइभ र डेडीकेट यी पाँच अंग्रेजी सब्दहरु उनको शुत्र रहेका छन । उनका यी पाँच डी वारे श्रींखलावद्ध साप्ताहीक कार्यक्रमको रुपमा जयमशी टीभीमा प्रशारण हुनेछ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
पादरी गंगाप्रसाद प्रधानको १७० औँ जन्मजयन्तीमा ख्रीष्टियन सञ्चारकर्मीहरुको छलफल
पादरी गंगाप्रसाद प्रधानको १७० औँ जन्मजयन्तीमा ख्रीष्टियन सञ्चारकर्मीहरुको छलफल
चर्चमा “निजी गुठी” अवधारणा कसरी लागू गर्न सकिन्छ ?
चर्चमा “निजी गुठी” अवधारणा कसरी लागू गर्न सकिन्छ ?
संविधान संशोधन, हाम्रो कर्तव्य अनि ​अधिकार
संविधान संशोधन, हाम्रो कर्तव्य अनि ​अधिकार
जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप
जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप
नेपाली मण्डली इतिहासमा डेविड र प्रेमि मुखिया
नेपाली मण्डली इतिहासमा डेविड र प्रेमि मुखिया
१२औँ अन्तर मण्डली फुटबल प्रतियोगिता-२०२० आजबाट सुरु
१२औँ अन्तर मण्डली फुटबल प्रतियोगिता-२०२० आजबाट सुरु
मार्टिन लुथरको जीवनी
मार्टिन लुथरको जीवनी
प्रेम दयाल प्रधान एक रणनीतिक व्यक्तित्व
प्रेम दयाल प्रधान एक रणनीतिक व्यक्तित्व
असल इच्छा, सही मार्गदर्शन र परमेश्वरको इच्छा (१ इतिहास १७:१–१५)
असल इच्छा, सही मार्गदर्शन र परमेश्वरको इच्छा (१ इतिहास १७:१–१५)
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम