single page header banner

NCFN अध्यक्षमा डा. किरण दास निर्वाचित

admin_news admin_news
बुधबार, आश्विन 3, 2083
Social buttons loaded
समाचार सारांश
  • १९ जेठ २०८३, ललितपुर।
  • नेपाल राष्ट्रिय मण्डली संगति नेपाल (एनसीएफ) को मंगलबार सम्पन्न ६६औँ अधिवेशनले किरणकुमार परियारलाई अध्यक्षमा निर्वाचित गरेको छ।

१९ जेठ २०८३, ललितपुर। नेपाल राष्ट्रिय मण्डली संगति नेपाल (एनसीएफ) को मंगलबार सम्पन्न ६६औँ अधिवेशनले किरणकुमार परियारलाई अध्यक्षमा निर्वाचित गरेको छ। उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी रेभ. पास्टर विवि कार्कीलाई ३८ मतको अन्तरले पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गर्नुभएको हो ।

परियारको पक्षमा ३५९ मत खसेको थियो भने कार्कीको पक्षमा ३२१ मत खसेको निर्वाचन समितिका संयोजक चन्द्रमान नेपालीले जानकारी दिनुभयो । त्यस्तै, उपाध्यक्षमा तारासिंह गुरुङ, सचिवमा ईश्वरप्रताप लामा र कोषाध्यक्षमा वीरबहादुर तामाङ निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा उदयराज भट्ट, छवी मोक्तान, पदमप्रसाद सेडाईं, महेश दोङ र बोधराज सुनुवार निर्वाचित हुनुभएको छ ।

एनसीएफ नेपालको विधानअनुसार निर्वाचित पदाधिकारीहरूको कार्यकाल तीन वर्षको रहनेछ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
नेपाली इसाई इतिहासमा आज हामी कहाँ ?
नेपाली इसाई इतिहासमा आज हामी कहाँ ?
नेपाली ख्रिष्टियन समुदायमा मण्डलीय एकताको आवश्यकता : सुसमाचार, परमेश्वरको राज्य विस्तार र साझा जिम्मेवारी
नेपाली ख्रिष्टियन समुदायमा मण्डलीय एकताको आवश्यकता : सुसमाचार, परमेश्वरको राज्य विस्तार र साझा जिम्मेवारी
गोदावरी नगर इसाई समाजद्धारा गोदावरी नगरपालिका पदाधीकारीलाई बधाई तथा शुभकामना
गोदावरी नगर इसाई समाजद्धारा गोदावरी नगरपालिका पदाधीकारीलाई बधाई तथा शुभकामना
इसाई समाज कैलालीको आयोजनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न
इसाई समाज कैलालीको आयोजनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न
रुकुम र जाजरकोटका पास्टर अगुवाहरु भुकम्प प्रभावित क्षेत्रमा उद्धार र सहयोगमा जुट्दै
रुकुम र जाजरकोटका पास्टर अगुवाहरु भुकम्प प्रभावित क्षेत्रमा उद्धार र सहयोगमा जुट्दै
पुनरुत्थान र जीवन म नै हुँ – गणेश प्रसाद ढकाल
पुनरुत्थान र जीवन म नै हुँ – गणेश प्रसाद ढकाल
के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ)
के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ)
परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?
परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?
जीवनको सबैभन्दा बहुमूल्य निधि : ख्रीष्टमा शान्ति लेखक
जीवनको सबैभन्दा बहुमूल्य निधि : ख्रीष्टमा शान्ति लेखक
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम