विचार

एनसिएफएन, आसन्न निर्वाचन र आकाङ्क्षीहरू

मूलतः यस आलेखको आसय एनसिएफएनमा आवद्ध नेपाली चर्चहरूले अपेक्षा गरेको नेतृत्व–पङ्तीको खोजी र त्यसका मापकहरूको आधार तय गर्नु हो ताकि सदस्य मतदाताहरूले आगामी निर्वाचनमा मत दिनुपर्ने उम्मेदवारहरूको चयनमा विवेकको प्रयोग गरून् र आगामी दिनहरूमा चर्चका कामको श्रीवृद्धिमा टेवा पुगोस् ।

होम