नेपाल राष्ट्रीय ईसाई समाजद्वारा सुदुरपश्चिमका मुख्यमन्त्रीको ध्यानाकर्षण
- नेपाल राष्ट्रीय ईसाई समाज कैलाली जिल्लाका सबै स्थानिय तहका साखा प्रतिनिधिहरु सहित नेपाल राष्ट्रीय ईसाई समाज केन्द्रका पदाधिकारीहरु तथा सल्लाहाकारहरुले संयुक्त रुपमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह संग भेटवार्ता गर्नुभएको छ ।
- कैलाली जिल्लाको धनगढी लगायत का स्थानमा मण्डलिहरुले पछिल्लो समय भोग्नु परेको समस्या, भर्खरै मात्र धनगढीको एउटा चर्चमा भएको आक्रमण र एउटा स्थानीय अनलाइनले मनगढन्ते समाचार सम्प्रेषण गरेको, विशेष गरी अहिले निशाना नै बनाएर मिडिया लगायत केही सताउने तत्वहरुले चर्चहरुको तथ्याङ्क संकलन गरेको र निर्माणाधिन मण्डली र सेवाकाइमा आइरहेको बाधा र गलत बुझाइलाई निष्पक्ष र जिम्मेवार भएर सरकारले प्रस्तुत भइदिन को लागि इसाइ समाजले मुख्यमन्त्री शाहको गम्भिर ध्यानाकर्षण गराएको र मुख्य मन्त्री शाहले सम्पुर्ण विषयहरुमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको र यी समास्याहरु तत्काल सामाधान गर्ने वचन वद्वता व्यक्त गर्नु भएको समाजका केन्द्रिय सल्लाहाकार गगन विश्वकर्माले जानकारी दिनुभयो ।
नेपाल राष्ट्रीय ईसाई समाज कैलाली जिल्लाका सबै स्थानिय तहका साखा प्रतिनिधिहरु सहित नेपाल राष्ट्रीय ईसाई समाज केन्द्रका पदाधिकारीहरु तथा सल्लाहाकारहरुले संयुक्त रुपमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह संग भेटवार्ता गर्नुभएको छ ।
कैलाली जिल्लाको धनगढी लगायत का स्थानमा मण्डलिहरुले पछिल्लो समय भोग्नु परेको समस्या, भर्खरै मात्र धनगढीको एउटा चर्चमा भएको आक्रमण र एउटा स्थानीय अनलाइनले मनगढन्ते समाचार सम्प्रेषण गरेको, विशेष गरी अहिले निशाना नै बनाएर मिडिया लगायत केही सताउने तत्वहरुले चर्चहरुको तथ्याङ्क संकलन गरेको र निर्माणाधिन मण्डली र सेवाकाइमा आइरहेको बाधा र गलत बुझाइलाई निष्पक्ष र जिम्मेवार भएर सरकारले प्रस्तुत भइदिन को लागि इसाइ समाजले मुख्यमन्त्री शाहको गम्भिर ध्यानाकर्षण गराएको र मुख्य मन्त्री शाहले सम्पुर्ण विषयहरुमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको र यी समास्याहरु तत्काल सामाधान गर्ने वचन वद्वता व्यक्त गर्नु भएको समाजका केन्द्रिय सल्लाहाकार गगन विश्वकर्माले जानकारी दिनुभयो ।


भेटवार्ताको अवसर मा नेपाल राष्ट्रीय ईसाई समाजले मुख्यमन्त्रीको कार्यकाल सफलताको कामना सहित बधाई दिदैं सम्मान पनि व्यक्त गरेको थियो । भेटवार्तामा नेपाल राष्ट्रीय ईसाई समाजका अध्यक्ष पा. चन्द्र बा थापा, उपाध्यक्ष पा. चित्र ब. चौधरी, उपाध्यक्ष लिला प्रजापती, सचिव अ.गोविन्द रावत , कोषाध्यक्ष, पा. युवराज सार्की, सल्लाहाकार संयोजक पा.जन्मजय भट्टराई, सल्लाहाकर गगन बि.क लगाएतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
चर्च माथिको अतिवादी आक्रमण संविधान र गणतंत्र माथिको आक्रमण हो
सरीता थापाको छोटो चिनारी ।
\’इस्टरमा २ दिन र ख्रीष्टमसमा ३ दिन विदा चाहिन्छ\’–सि.वि.गहतराज,अध्यक्ष,सामाजिक एकता पार्टी
सामाजिक एकता पार्टीले भोलि घोषणा सभा गर्दै
सेवाकाईमा परिवारको भूमिका विषयक १५ दिने रिट्रीट तालिम सम्पन्न
एनसिएस एउटा गलैंचा हो, जहाँ सबै जना बसेर संगति गर्न सक्छन्







