एलपिपिजे फेलोशिप द्वारा संविधान संशोधन सम्बन्धी सुझाव सरकारसमक्ष पेश गर्ने निर्णय
समाचार सारांश
- काठमाडौं ।
- एलपिपिजे फेलोशिपले संविधान संशोधन सम्बन्धी सुझाव सरकारसमक्ष पेश गर्ने निर्णय गरेको छ।
काठमाडौं । एलपिपिजे फेलोशिपले संविधान संशोधन सम्बन्धी सुझाव सरकारसमक्ष पेश गर्ने निर्णय गरेको छ। आज लाजिम्पाटस्थित फेलोशिपको कार्यालयमा सम्पन्न बैठकले अधिवक्ता चेत आलेको नेतृत्वमा तयार गरिएको संविधान संशोधन सुझाव पत्रको मस्यौदा पारित गरेको हो।
बैठक कार्यकारी निर्देशक रामेश्वरी जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकपछि कार्यकारी निर्देशक जोशीले पारित सुझाव पत्र इमेलमार्फत सम्बन्धित निकायमा पठाइने तथा लगत्तै बहसपत्र निर्माण कार्यदलको सचिवालयमा समेत पेश गरिने जानकारी दिनुभयो ।
एलपिपिजे फेलोशिप अधिवक्ता, प्रहरी, राजनीतिज्ञ तथा पत्रकारहरूको साझा संगति तथा सहकार्यको मञ्चका रूपमा सक्रिय रहेको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
नेपाली मण्डली इतिहासमा डेविड र प्रेमि मुखिया
नेपालको एकीकरण भन्दा पुरानो रहेको ख्रीष्टियान मण्डली इतिहास
रेभ.डा. प्रकाश मेघि गुरुङ
पुनरुत्थान र जीवन म नै हुँ – गणेश प्रसाद ढकाल
उड्न नसक्ने बिस्वासि
चर्च परिषदले संयुक्त प्रार्थना, छलफल, चिन्तन तथा वहस कार्यक्रम गर्ने
विश्वास र विश्वासी : बाइबलिय अर्थ
एलपीजे (LPJ) फेलोसिप: स्थापना र सतावटदेखि कानुनी उपचारसम्मको हाम्रो यात्रा
दासप्रथाको उन्मूलनमा ख्रीष्टियनहरुको भूमिका
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
मैले बिर्सन नहुने एक व्यक्ति `स्व. प्रेम दयाल प्रधान´
ख्रिष्टियन संघ–संस्थामा नेतृत्व चयन गर्दा चुनाव गर्नु उचित छ कि छैन ?
नेपाली इसाई समाजका बरिष्ठ पास्टर स्व. रोबर्ट कार्थकको जीवनबाट सिक्नै पर्ने कुराहरू
बाइबल : केहि रोचक जानकारी
तपाईं एक्लो हुनुहुन्न : संघर्षमा पनि परमेश्वर तपाइं सँग हुनुहुन्छ
एलपीजे (LPJ) फेलोसिप: स्थापना र सतावटदेखि कानुनी उपचारसम्मको हाम्रो यात्रा
समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो)







