single page header banner

सीबिको चरित्र वारे पहिले थाहा थियो । हनोक तामाङले सिस्नु पानी लगाउछु भनेका थिए : विपी खनाल (भिडियो)

Pramodkhadka Pramodkhadka
शनिबार, भाद्र 27, 2080
Social buttons loaded
समाचार सारांश
  • टुट फुट र विभाजनको शीकार भएको इसाइहरुले नेतृत्व गरेको जनजागरण र सामाजीक एकता पार्टी विचको एकता वारे जनजागरण पार्टीका अध्यक्ष विपी खनालले गम्भीर खुलासा गरेका छन ।
  • पार्टीहरु विचको एकता र मेलमीलापको सन्दर्भमा इसाइ धर्मगुरुहरुले वोलाएको वैठकको प्रसंग स्मरण गर्दै खनालले यस्तो खुलासा गरेका हुन ।


टुट फुट र विभाजनको शीकार भएको इसाइहरुले नेतृत्व गरेको जनजागरण र सामाजीक एकता पार्टी विचको एकता वारे जनजागरण पार्टीका अध्यक्ष विपी खनालले गम्भीर खुलासा गरेका छन । पार्टीहरु विचको एकता र मेलमीलापको सन्दर्भमा इसाइ धर्मगुरुहरुले वोलाएको वैठकको प्रसंग स्मरण गर्दै खनालले यस्तो खुलासा गरेका हुन । एकता पुर्व नै सीवी गहतराजको चरीत्र वारे आँफुले पा. हनोक तामाङ लगाएत सँग कुरा गरेको उनले वताएका छन । सीवी गहतराजको चरीत्र यथाावत रहने हो भने आँफुले सीवी गहतराज सँग एक मीनेट पनि सहकार्य गर्न नसक्ने जानकारी गराएको र हनोक तामाङले मील्नुहोस पार्टी भीत्र सुधार्नुहोस त्यती गर्दा पनि भएन भने हामी सीस्नु पानी लगाउँछौ भनी विश्वस्त गराएको उनले वताए । सवैले गहतराज भरोसाायोग्य नभएको भन्दा भन्दै पनि सुधार्न सकीन्छ भनेर एक भएको उनले खुलासा गरेका छन । पार्टी जुट फुट, गैँडाकोट काण्ड, पुनः जनजागरण गठन लगाएत विषयहरुमा जयमशी टीभीमा खनालले खुलेर कुरा गरेका छन । पुरा कुराकानी जयमशी टीभीमा हेर्न सक्नुहुनेछ । के के भने हेर्नुहोस ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1

छुटाउनुभयो कि ?

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न पास्टर र राजनीति : परमेश्वरको बोलावट, मण्डलीको विधान र हाम्रो दृष्टिकोण पास्टर र राजनीति : परमेश्वरको बोलावट, मण्डलीको विधान र हाम्रो दृष्टिकोण अव्यवस्थित मण्डलीबाट व्यवस्थित र उद्देश्यपूर्ण मण्डलीतर्फ अव्यवस्थित मण्डलीबाट व्यवस्थित र उद्देश्यपूर्ण मण्डलीतर्फ सामाजिक एकता पार्टीमा व्यापक फेरबदल : महासचिवमा विदुर अधिकारि सामाजिक एकता पार्टीमा व्यापक फेरबदल : महासचिवमा विदुर अधिकारि आराधना हाम्रो जीवनशैली हुनुपर्छ : मुकेश तामाङ्ग आराधना हाम्रो जीवनशैली हुनुपर्छ : मुकेश तामाङ्ग रुकुम र जाजरकोटका पास्टर अगुवाहरु भुकम्प प्रभावित क्षेत्रमा उद्धार र सहयोगमा जुट्दै रुकुम र जाजरकोटका पास्टर अगुवाहरु भुकम्प प्रभावित क्षेत्रमा उद्धार र सहयोगमा जुट्दै पाकिस्तानमा पनि डुनामिस सेवकाइको विद्यालयको भव्य शुभारम्भ : जीवन रूपान्तरणका गवाहीले सहभागीहरू उत्साहित पाकिस्तानमा पनि डुनामिस सेवकाइको विद्यालयको भव्य शुभारम्भ : जीवन रूपान्तरणका गवाहीले सहभागीहरू उत्साहित मसिह पार्टीको केन्द्रीय पदाधिकारी वैठक सम्पन्न , पार्टी एकता बारे गम्भिर छलफल मसिह पार्टीको केन्द्रीय पदाधिकारी वैठक सम्पन्न , पार्टी एकता बारे गम्भिर छलफल
होम