single page header banner

समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो) 

Pramodkhadka Pramodkhadka
बुधबार, माघ 23, 2081
Social buttons loaded
समाचार सारांश
  • समलैंगिकता, गर्भपतन र लिंग परिवर्तन जस्ता विकृतिले घरपरिवार र मानवीय अस्तित्वमाथि नै संकट उत्पन्न हुँदैगएको र यी विकृतिहरूको बढ्दो प्रभावले हाम्रो नैतिकता र मानव सभ्यतामाथि नै गम्भीर प्रश्न उठाएको तथा २०७२ सालको संविधानले सबैलाई समानता र भेदभावविना विवाह गर्न पाउने अधिकार दिएको तर समलिङ्गी विवाहको कुनै कानूनी प्रावधान नभएको अवस्थामा पछिल्लो समय एकपछि अर्को गर्दै समलिङ्गी विवाह दर्ता गरिनुले यस्तो विकृतिलाई वैधानिकता दिने काम गरेको भन्दै यस प्रकारका गतिविधिको विरुद्ध खबरदारी र राज्यको ध्यानाकर्षणका निमित्त यही  कार्तिक १४ गते, बुधबार, दिउँसो ११:०० बजे माइतीघर मण्डलामा भेला भई व्यापक खबरदारी र्यालीसहित विरोध कार्यक्रम आयोजना हुने भएको छ ।
  • कार्यक्रम आमूल परिवर्तन नागरिक पार्टीका उपमहासचिव तथा मुद्दा पहिचान तथा आन्दोलन परिचालन विभागका प्रमुख विदुर अधिकारीको संयोजकत्वमा हुनेछ ।

समलैंगिकता, गर्भपतन र लिंग परिवर्तन जस्ता विकृतिले घरपरिवार र मानवीय अस्तित्वमाथि नै संकट उत्पन्न हुँदैगएको र यी विकृतिहरूको बढ्दो प्रभावले हाम्रो नैतिकता र मानव सभ्यतामाथि नै गम्भीर प्रश्न उठाएको तथा २०७२ सालको संविधानले सबैलाई समानता र भेदभावविना विवाह गर्न पाउने अधिकार दिएको तर समलिङ्गी विवाहको कुनै कानूनी प्रावधान नभएको अवस्थामा पछिल्लो समय एकपछि अर्को गर्दै समलिङ्गी विवाह दर्ता गरिनुले यस्तो विकृतिलाई वैधानिकता दिने काम गरेको भन्दै यस प्रकारका गतिविधिको विरुद्ध खबरदारी र राज्यको ध्यानाकर्षणका निमित्त यही  कार्तिक १४ गते, बुधबार, दिउँसो ११:०० बजे माइतीघर मण्डलामा भेला भई व्यापक खबरदारी र्यालीसहित विरोध कार्यक्रम आयोजना हुने भएको छ ।

कार्यक्रम आमूल परिवर्तन नागरिक पार्टीका उपमहासचिव तथा मुद्दा पहिचान तथा आन्दोलन परिचालन विभागका प्रमुख विदुर अधिकारीको संयोजकत्वमा हुनेछ । यस कार्यक्रमको मुख्य उद्देश्य सम्बन्धित निकायलाई यस्ता विकृतिहरूको विरुद्ध सचेत गराउने र यसका लागि आवश्यक हस्ताक्षर संकलन गरिने रहेको तसर्थ कार्यक्रममा आफ्नो नेतृत्वमा रहेको सामाजिक, धार्मिक, राजनीतिक, संघसंस्था, संगठन र अभियानका ब्यानर र पोशाक सहित व्यापक उपस्थिति गर्न गराउन संयोजक अधिकारीले अपील गर्नुभएको छ ।

कार्यक्रमको विवरण:- मिति:-२०८१ कार्तिक १४ गते (October 30, Wednesday)   भेला हुने स्थान:- माइतीघर मण्डला, काठमाडौँ   समय:- बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म नोटः ११:०० बजे माइतीघर मण्डलामा भेला भई, संक्षिप्त उद्घोषणसहित प्लाकार्ड, ब्यानर र जीवन तथा नैतिकता पक्षधर नाराहरूसहित संसद भवन, बानेश्वरसम्म पदयात्रापछि कोणसभासाथ कार्यक्रम सम्पन्न गरिनेछ ।  संपर्क : विदुर अधिकारी मो. 9849496482

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
सीबिको चरित्र वारे पहिले थाहा थियो ।  हनोक तामाङले सिस्नु पानी लगाउछु भनेका थिए : विपी खनाल (भिडियो)
सीबिको चरित्र वारे पहिले थाहा थियो । हनोक तामाङले सिस्नु पानी लगाउछु भनेका थिए : विपी खनाल (भिडियो)
चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने
चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने
हामीले हाम्रो राष्ट्रका लागि अहिले के गर्न सक्छौं ?
हामीले हाम्रो राष्ट्रका लागि अहिले के गर्न सक्छौं ?
हामी निरन्तर उद्दार कार्यमा छौं : दल मर्दन कामी
हामी निरन्तर उद्दार कार्यमा छौं : दल मर्दन कामी
के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ)
के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ)
मानव जीवनको मुख्य समस्या के हो ?
मानव जीवनको मुख्य समस्या के हो ?
दासप्रथाको उन्मूलनमा ख्रीष्टियनहरुको भूमिका
दासप्रथाको उन्मूलनमा ख्रीष्टियनहरुको भूमिका
इसाई समाज कैलालीको आयोजनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न
इसाई समाज कैलालीको आयोजनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न
सामाजिक एकता पार्टीले भोलि घोषणा सभा गर्दै
सामाजिक एकता पार्टीले भोलि घोषणा सभा गर्दै
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम