चर्च परिषदले संयुक्त प्रार्थना, छलफल, चिन्तन तथा वहस कार्यक्रम गर्ने
- संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद UNNCC ले राष्ट्र, समाज, राष्ट्रिय तथा अन्तराष्ट्रिय नेपाली चर्च तथा ख्रीष्टियन समुदायको लागि संयुक्त प्रार्थना, छलफल, चिन्तन तथा वहस कार्यक्रम आयोजना गर्ने भएको छ ।
- यही माघ ६ गते आइतवार ललितपुर थसिखेल स्थित नहेम्याह ईन्स्टिच्यूट, एनसिएसको मिटिङ्ग हलमा आयोजना हुने उक्त प्रार्थना तथा वहस कार्यक्रमको संयोजन र सहजीकरण परिषदका केन्द्रीय संयोजक पा.
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद UNNCC ले राष्ट्र, समाज, राष्ट्रिय तथा अन्तराष्ट्रिय नेपाली चर्च तथा ख्रीष्टियन समुदायको लागि संयुक्त प्रार्थना, छलफल, चिन्तन तथा वहस कार्यक्रम आयोजना गर्ने भएको छ ।
यही माघ ६ गते आइतवार ललितपुर थसिखेल स्थित नहेम्याह ईन्स्टिच्यूट, एनसिएसको मिटिङ्ग हलमा आयोजना हुने उक्त प्रार्थना तथा वहस कार्यक्रमको संयोजन र सहजीकरण परिषदका केन्द्रीय संयोजक पा. भव घलेले गर्नुहुनेछ भने हालै मात्रै दर्ता सम्पन्न गिर्जाघर (चर्च) निजि गुठीका प्रतिनिधिले गुठी संवन्धि कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । त्यस्तै प्रवक्ताका रुपमा अधिवक्ता भविन्द्र राई र दिनेश श्रेष्ठले आफ्नाे धारणा राख्नुहुनेछ ।
कार्यक्रम दिउंसाे २ वजे देखि ५ वजे सम्म हुने र कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नसक्नेहरुकाे लागि अनलाइन प्लाटफर्म जुम मार्फत सहभागी हुने व्यवस्था गरिएको संयाेजक घलेले वताउनुभयाे । जुम मार्फत सहभागी हुन चाहनेहरुलाइ निम्न मिटिङ्ग आइडि र पासवर्ड प्रयाेग गरी वहस कार्यक्रममा सहभागी हुन वहांले अनुराेध गर्नुभयो ।
Meeting ID: 977 517 0227, Password: unity
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
ख्रीष्टियन रिपोर्टर्स क्लबको उद्घाटन :शब्दचित्र (फोटोहरु सहित )
के इसाईहरुले धुप बाल्न हुन्छ ? चर्चमा धुप बाल्न उचित होला ?
डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
मुस्लिम संसारको लागि तिस दिने प्रार्थना अभियान
हेटौडा उपमहानगरपालिकाकी मेयर मिना लामालाई ख्रीष्टियन संघ संस्थाहरुको बधाई
अपाङ्गता राष्ट्रिय सम्मेलन, २०२३ ललितपुरमा हुँदै







