भोली देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थनामा सहभागि हुन भव घलेको अपिल
- संयुक्त राष्ट्रिय नेपाली चर्च परिषदले देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थना सभा आयोजना गर्ने भएको छ ।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न नकारात्मक घटना परिघटनाहरू दिनानुदिन वढ्दै गईरहेको परिस्थितिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खीष्टियन समुदाय लगायत सम्पूर्ण मानव जाति र सृष्टिलाई नै यसले प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारेको र अझ विशेष गरेर राष्ट्रिय रुपमा व्यापक अराजकता र अस्थिरताको कारण चिन्ताजनक परिस्थितिहरु सृजना भइरहेको भन्दै सम्पूर्ण खीष्टियन समुदाय मिलेर २०८१ चैत १५ गते, शुक्रवार देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थना सभा आयोजना गरेको परिषद्का राष्ट्रिय तथा केन्द्रिय संयोजक पा.
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषदले देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थना सभा आयोजना गर्ने भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न नकारात्मक घटना परिघटनाहरू दिनानुदिन वढ्दै गईरहेको परिस्थितिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खीष्टियन समुदाय लगायत सम्पूर्ण मानव जाति र सृष्टिलाई नै यसले प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारेको र अझ विशेष गरेर राष्ट्रिय रुपमा व्यापक अराजकता र अस्थिरताको कारण चिन्ताजनक परिस्थितिहरु सृजना भइरहेको भन्दै सम्पूर्ण खीष्टियन समुदाय मिलेर २०८१ चैत १५ गते, शुक्रवार देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थना सभा आयोजना गरेको परिषद्का राष्ट्रिय तथा केन्द्रिय संयोजक पा. भव घलेले जानकारी दिनुभयो ।
२०८१ चैत १५ गते, शुक्रवार आ-आफ्ना स्थानीय क्षेत्र र मण्डलीहरुमा राष्ट्रको लागि एक दिने राष्ट्रिय उपवास प्रार्थना गर्न सम्पूर्ण राष्ट्र-प्रेमी पास्टर, अगुवा र परमेश्वरका जनहरूलाइ वहाँले आह्वान गर्नुभएको छ भने काठमाण्डौ उपत्यकाको लागि नेपाल इसाइ मण्डली (नेइम) धोविघाट, ललितपुरमा उपवास प्रार्थना सभा आयोजना हुने र यस राष्ट्रिय उपवास प्रार्थना सभामा काठ्माण्डौ उपत्यकामा रहनुहुने सवै पास्टर अगुवा तथा विश्वासीजनहरुलाइ सहभागी भइदिन पनि वहांले आग्रह गर्नुभएको छ । संयोजक पा.भव घलेका अनुसार प्रार्थना सभा विहान ७:०० बजे वाट सुरु हुने छ । सम्पर्क: 9849157349/9869172560

प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
सन्निकट NCS महाधिवेशन : भव घलेको शुभकामना, समिक्षा, चुनौति र सुझाव I
बाइबलमा केटाहरूको हेअर स्टाइल
नेपाली ख्रिष्टियन समुदायमा मण्डलीय एकताको आवश्यकता : सुसमाचार, परमेश्वरको राज्य विस्तार र साझा जिम्मेवारी
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
पास्टर सागर बैजु
वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने
नेपाली क्रिश्चियन समुदायद्वारा संविधान संशोधनसम्बन्धी सरोकार र सुझावसहितको ज्ञापनपत्र पेश







