बाइबल : केहि रोचक जानकारी
समाचार सारांश
- बाइबल शब्द को ठेट अर्थ किताब अर्थात पुस्तक हो ।
- यो ल्याटिन भाषाको Biblia भन्ने शब्दबाट आएको हो ।
- बाइबल शब्द को ठेट अर्थ किताब अर्थात पुस्तक हो । यो ल्याटिन भाषाको Biblia भन्ने शब्दबाट आएको हो ।
- बाइबलमा 1189 अध्यायहरू छन् । पुरानो करारमा 929 अध्याय छन् भने नयाँ करारमा 260 अध्यायहरू छन् ।
- भजन संग्रह 119 अध्याय सबै भन्दा लामो अध्याय हो भनें, भजन संग्रह कै 117 सबै भन्दा छोटो अध्याय हो ।
- बाइबलको सबै भन्दा छोटो पद यूहन्ना 11:35 हो भने, सबै भन्दा लामो पद एस्तर 8:9हो
- बाइबलमा 611,00 शब्दहरू छन् ।
- धेरै शब्दहरू भएको आधारमा सबै भन्दा लामो पुस्तक यर्मिया हो जसमा लगभग 33000 शब्दहरू छन् (हिब्रु भाषाको आधारमा)।
- बाइबलमा सबै भन्दा धेरै बाँचेको मानिस मतूशेलह हुन जो 969 वर्ष बाँचेका थिए ।
- बाइबलभित्र लगभग 185वट गित भजनहरू समावेश छन्।
- बाइबल अनुसार हनोक र यलिया मात्र दुइ जनाहुन जसले सारीरिक मृत्युलाइ भोगेनन्।
- ख्रिस्टियन भन्ने शब्द बाइबलमा 3 पटक मात्र उल्लेख छ ।
- बाइबल 683 विभिन्न भाषाहरूमा उल्था गरीएको छ ।
- पुरानो करार पहिलो पुस्तक देखी अन्तिम पुस्तक सम्म तयार हुन 1,500 वर्ष भन्दा बढि लाग्यो ।
- नयाँ करार 50-75 वर्ष भित्र पुरा भएको मानिन्छ ।
- लियोनार्दो द भिन्चिको ‘अन्तिम भोज’ र मिखालेन्जलोको ‘आदमको सृष्टि’ सबै भन्दा बढि कपि गरिएको चित्रकलाहरू हुन् ।
- सबै भन्दा बढि बाइबल प्रिन्ट हुने देश चाइना हो ।
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
एलपिपिजे फेलोशिप द्वारा संविधान संशोधन सम्बन्धी सुझाव सरकारसमक्ष पेश गर्ने निर्णय
राजनीतिमा लाग्न चाहाने अगुवाहरूलाई लाजरस थुलुंगका सात बाइबलिय सुझावहरु
मुक्ति : बाइबलिय अर्थ
डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
शोकमा परेका परिवार तथा मण्डलीहरूलाई कसरी सान्त्वना दिने ?
येशूको पुनरुत्थानको गलत सिद्धान्तहरू
के त्रिएक परमेश्वरको रहस्य कहिल्यै बुझ्न सक्दैनौ ?
जन जागरण र सामाजिक एकता पार्टीबीच एकिकरण
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
विदुर अधिकारीको नेतृत्वमा विपद व्यवस्थापन समीति गठन
दुइ ख्रीष्टियन पार्टीहरु विचमा एकताको तयारि : वार्ताका लागि समिति गठन
बाइबलीय चेला ख्रीष्टियन र उपभोक्ता ख्रीष्टियन
एउटा सेवकाई छोडेर अर्को शुरू गर्नु स्वाभाविक रूपमा गलत होइन
रेभ. डा. बाल कृष्ण शर्माको स्मृतिमा पास्टर रबर्ट कार्थक र शामूएल कार्थक
आसन्न NCFN निर्वाचन : समावेशी, परिपक्व र दूरदर्शी नेतृत्वको तीव्र अपेक्षा”
बाइबल माथि पुरातत्त्वविद्याको खोज







