single page header banner

पहिलो शताब्दीको सभाघर

adminsangam adminsangam
सोमबार, श्रावण 15, 2081
Social buttons loaded
समाचार सारांश
  • नयाँ करारमा ‘सभाघर’ भन्ने शब्द ५६ पटक प्रयोग भएको छ ।
  • सभाघर भन्ने शब्द अधिकाशं मात्रामा मत्ती, मर्कू र लूकाको पुस्तकहरूले बताउँछ ।

नयाँ करारमा ‘सभाघर’ भन्ने शब्द ५६ पटक प्रयोग भएको छ । सभाघर भन्ने शब्द अधिकाशं मात्रामा मत्ती, मर्कू र लूकाको पुस्तकहरूले बताउँछ । साथै यूहन्ना ९ः२२,१८ः२० र प्रकाश २ः९, ३ः९ मा पनि ‘सभाघर’ भन्ने शब्द प्रयोग गरिएको छ । येशूले सभाघरमा मानिसहरूलाई सिकाउँनु पनि हुन्थ्यो (मत्ती ४ः२३) । सम्भवतः यहूदीहरु बेबिलोनको निर्वासनमा अवधिमा अर्ती उपदेश र प्रार्थनाको लागि सभाघरहरूको उत्पत्ति भएको हो, जुन बेला यरूशलेमको मन्दिरमा आराधना गर्न असम्भव थियो । सभाघरको अर्थ ग्रीक भाषमा ‘भेला गर्नु’ वा ‘एकसाथ ल्याउनु’ हो । एउटा सभाघर कुनै स्थानिय क्षेत्रको प्रार्थना गर्ने, आराधना गर्ने, शिक्षा दिने र प्रशासन केन्द्र हुन्थ्यो । यहूदीहरू जहाँ जहाँ जान्थे त्यहाँ सभाघर बनाउँथे ।

सभाघरको अवधारण येशूको समय सम्म थियो । येशूले धेरै पटक यहूदीको माझ सभाघरहरूमा प्रचार गर्नुहुन्थ्यो र उहाँलाई शिक्षकको रुपमा चिन्दथे । पुरातत्त्विदहरूले पहिलो शताब्दीको सभाघर पत्ता लगाएका छन् । टेल बिट शेमेश भन्ने स्थानको नजिकै सभाघर भेटिएको हो । राजमार्गको लागि बाटो बनाउँने क्रममा त्यस स्थान भत्काउन पर्ने भएकाले पुरातत्वविद्हरूलाई बोलाइएको थियो । उनीहरूले खोजी गर्ने क्रममा पहिलो शताब्दीको सभाघर पत्ता लगाए । उनीहरूको अध्ययनबाट यो पनि पत्ता लगाएको थियो कि यो सभाघर पहिलो शताब्दीको अन्त्य तिर र दोस्रो शताब्दीको सुरु तिरको हो भनी दाबी गरे । राजमार्गको निमार्ण गर्ने स्थानमा नै पर्ने भएकाले त्यस स्थानलाई अर्को स्थानमा सार्ने उच्च अधिकारीले सल्लाह दिएका थिए तर कोरोना भाइरसको कारणले आर्थिक रुपमा केही समस्या उत्पन्न भएको थियो ।

पहिलो शताब्दीको सभाघर

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

संगम श्रेष्ठ
संगम श्रेष्ठ
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
समलिङ्गी सम्बन्धलाई विवाहको मान्यता दिनु हुँदैन : डा. सुन्दर थापा
समलिङ्गी सम्बन्धलाई विवाहको मान्यता दिनु हुँदैन : डा. सुन्दर थापा
१२औँ अन्तर मण्डली फुटबल प्रतियोगिता-२०२० आजबाट सुरु
१२औँ अन्तर मण्डली फुटबल प्रतियोगिता-२०२० आजबाट सुरु
विभिन्न राष्ट्रिय दलहरुबाट ८० जना भन्दा धेरै ख्रीष्टियन समुदायका जनप्रतिनिधिहरु निर्वाचित ।
विभिन्न राष्ट्रिय दलहरुबाट ८० जना भन्दा धेरै ख्रीष्टियन समुदायका जनप्रतिनिधिहरु निर्वाचित ।
सामाजिक एकता पार्टीको आन्तरिक विवाद मत्थर भएको  छ
सामाजिक एकता पार्टीको आन्तरिक विवाद मत्थर भएको छ
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
के त्रिएक परमेश्वरको रहस्य कहिल्यै बुझ्न सक्दैनौ ?
के त्रिएक परमेश्वरको रहस्य कहिल्यै बुझ्न सक्दैनौ ?
पादरी गंगाप्रसाद प्रधानको १७० औँ जन्मजयन्तीमा ख्रीष्टियन सञ्चारकर्मीहरुको छलफल
पादरी गंगाप्रसाद प्रधानको १७० औँ जन्मजयन्तीमा ख्रीष्टियन सञ्चारकर्मीहरुको छलफल
समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो) 
समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो) 
येशू किन कन्याबाट जन्मनु भयो?
येशू किन कन्याबाट जन्मनु भयो?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम