single page header banner

यशैया ५३ अध्याय र नयाँ करार

adminsangam adminsangam
आइतबार, माघ 29, 2080
Social buttons loaded
समाचार सारांश
  • हामी इसाइहरू जब यशैया ५३ अध्याय अध्ययन गछाैँ ।
  • यस अध्यायमा येशू ख्रीष्टको जीवनको साराशं बताइएको छ र येशू ख्रीष्टको जीवनको लक्ष्य वा किन येशू यस संसारमा आउनु हुनेछ भन्ने कुरा यस अध्यायमा स्पष्ट रूपमा बताएइको छ ।

हामी इसाइहरू जब यशैया ५३ अध्याय अध्ययन गछाैँ । यस अध्यायमा येशू ख्रीष्टको जीवनको साराशं बताइएको छ र येशू ख्रीष्टको जीवनको लक्ष्य वा किन येशू यस संसारमा आउनु हुनेछ भन्ने कुरा यस अध्यायमा स्पष्ट रूपमा बताएइको छ ।   तब येशू ख्रीष्टको वेदनालाइ सम्झन्छाैँ । किनकि यस अध्यायमा ख्रीष्टले कसरी दुःख भोग्नु हुनेछ भनेर स्पष्ट रूपमा उल्लेख गरिएको छ र सोही मुताविक अक्षरस पूरा भएको पनि हामी पाउँछौँ ।

यशैया ५३ अध्याय र नयाँ करारका पुस्तकहरू बीच तुलनात्नात्मक अध्ययनः

पदहरूअगमवाणीपूरा भएकाे
१-३धेरैको अविश्वासमत्ती १३:५३-५८
 निन्दित, अपरिचित वेदनाको मानिस,यूहन्ना १:१०-११ मत्ती २६:३६-३९  
४-६निको पार्नलार्इ दुःख भोगेकोमत्ती ८:१६-१७
बलिदानको थुमा चुपचापयूहन्ना १:२९ मत्ती २६:६३
कोर्रा हानियोमत्ती २७:२६
चिहान दुष्टहरू सँग र  मृत्युमा धनीहरू सँगमत्ती २७:३८ मत्ती २७:५७-६०
१०-११हाम्रा पापको निम्ति परमेश्वर द्वारा दण्ड भोग्नु भयो ।१ पत्रुस २:२१-२५
१०-१२मृत्यु र पुनरूत्थान इनाम, नतिजाहरूहिब्रू ९:२२-२८ हिब्रू १०:८-१३
१२मध्यस्थको प्रार्थनालूका २३:३४
single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

संगम श्रेष्ठ
संगम श्रेष्ठ
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
कीर्तिपुरका चर्चहरू आइसोलेसन निर्माणका लागि दिने
कीर्तिपुरका चर्चहरू आइसोलेसन निर्माणका लागि दिने
परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?
परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?
पा. साइमन पिटरकाेे माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन (भिडियो सहित)
पा. साइमन पिटरकाेे माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन (भिडियो सहित)
अव्यवस्थित मण्डलीबाट व्यवस्थित र उद्देश्यपूर्ण मण्डलीतर्फ
अव्यवस्थित मण्डलीबाट व्यवस्थित र उद्देश्यपूर्ण मण्डलीतर्फ
प्रेम दयाल प्रधान एक रणनीतिक व्यक्तित्व
प्रेम दयाल प्रधान एक रणनीतिक व्यक्तित्व
१२औँ अन्तर मण्डली फुटबल प्रतियोगिता-२०२० आजबाट सुरु
१२औँ अन्तर मण्डली फुटबल प्रतियोगिता-२०२० आजबाट सुरु
आराधना हाम्रो जीवनशैली हुनुपर्छ : मुकेश तामाङ्ग
आराधना हाम्रो जीवनशैली हुनुपर्छ : मुकेश तामाङ्ग
मार्टिन लूथर किंग जुनियर को जीवन र राजनीति
मार्टिन लूथर किंग जुनियर को जीवन र राजनीति
संविधानसभामा पहिचान लुकाइरहेका इसाई सभासदहरु र बिनोद पहाडीको भूमिका
संविधानसभामा पहिचान लुकाइरहेका इसाई सभासदहरु र बिनोद पहाडीको भूमिका
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम