single page header banner

ख्रीष्टियन पत्रकारहरुको उपत्यका भेला सम्पन्न

Pramodkhadka Pramodkhadka
बिहिबार, मंसिर 25, 2079
Social buttons loaded
समाचार सारांश
  • काठ्माण्डाै ।
  • भाद्र ९, २०७९ ।

काठ्माण्डाै । भाद्र ९, २०७९ । उपत्यकामा रहेर विभिन्न सञ्चारमाध्यम मार्फत पत्रकारिता गर्ने पत्रकारहरुकाे उपत्यका स्तरीय भेला सम्पन्न भएकाे छ । ललितपुर स्थित अगेनाे रेस्टुरेन्टमा सम्पन्न भेलामा उपत्यका भरवाट विभिन्न सञ्चार माध्यममा कार्यरत करिव 50 जना पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे । काठ्माण्डाै मिडिया समिट नाम दिइएकाे उक्त भेलाकाे आयाेजना ख्रिस्टियन जर्नालिस्ट फेलाेसिपले गरेकाे थियाे ।

आगामि फागुण ७- ९ सम्म नगरकाेटमा रास्ट्रिय भेला गर्ने निर्णय गर्दै सम्पन्न भएकाे काठ्माण्डाै भेलाकाे अध्यक्षता फेलाेसिपका अध्यक्ष दिनेश श्रेष्ठले गर्नुभएकाे थियाे भने कार्यक्रमकाे संयाेजन र सञ्चालन सचिव निरोज तोलाङेले गर्नुभएकाे थियाे

भेलामा सहभागी पत्रकारहरुलाइ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा आरआर क्याम्पसका लेक्चरर शान्तराम बिडारीले समाचार लेखन, सम्पादन तथा खोज पत्रकारिता लगाएतका विषयमा प्रशिक्षण दीनुभएकाे थियाे । त्यस्तै वरिस्ठ पत्रकार कुमार सिंह विष्ट र निलिमा काेइरालाले मिडिया इभान्जलिजम : दर्शन र मिसन विषयमा संयुक्त रुपमा प्रयाेगात्मक प्रशिक्षण दिनुभएकाे थियाे । कार्यक्रममा वरिस्ठ पत्रकार चित्र वहादुर मिजारले बर्तमान समयमा पत्रकारिकाको महत्व र ख्रीष्टियान पत्रकारले समाजमा निभाउनु पर्ने भुमिकाका बारेमा वाेल्दै आफ्ना अनुभवहरु वांड्नुभएकाे थियाे भने पास्टर राेहित ढकालले वाइवल वाट प्रचार गर्दै सहभागी पत्रकारहरुलाइ उत्साहित वनाउनुभएकाे थियाे ।

आगामि फागुण ७- ९ सम्म नगरकाेटमा रास्ट्रिय भेला गर्ने निर्णय गर्दै सम्पन्न भएकाे काठ्माण्डाै भेलाकाे अध्यक्षता फेलाेसिपका अध्यक्ष दिनेश श्रेष्ठले गर्नुभएकाे थियाे भने कार्यक्रमकाे संयाेजन र सञ्चालन सचिव निरोज तोलाङेले गर्नुभएकाे थियाे ।

फोटो : संगम श्रेस्ठ

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
बाढीबाट पीडित परिवारहरुलाई ब्लाङकेट वितरण : तस्विरहरु
बाढीबाट पीडित परिवारहरुलाई ब्लाङकेट वितरण : तस्विरहरु
नेपाली इसाई इतिहासमा आज हामी कहाँ ?
नेपाली इसाई इतिहासमा आज हामी कहाँ ?
पाकिस्तानमा पनि डुनामिस सेवकाइको विद्यालयको भव्य शुभारम्भ : जीवन रूपान्तरणका गवाहीले सहभागीहरू उत्साहित
पाकिस्तानमा पनि डुनामिस सेवकाइको विद्यालयको भव्य शुभारम्भ : जीवन रूपान्तरणका गवाहीले सहभागीहरू उत्साहित
समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव
समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव
सरकार, राजनीति र परमेश्वरको राज्य: मण्डलीको भूमिका र रणनीति
सरकार, राजनीति र परमेश्वरको राज्य: मण्डलीको भूमिका र रणनीति
के हो अगाप्पे प्रेम ?
के हो अगाप्पे प्रेम ?
बाइबल माथि पुरातत्त्वविद्याको खोज
बाइबल माथि पुरातत्त्वविद्याको खोज
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही
चर्च माथिको अतिवादी आक्रमण संविधान र गणतंत्र माथिको आक्रमण हो
चर्च माथिको अतिवादी आक्रमण संविधान र गणतंत्र माथिको आक्रमण हो
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1

छुटाउनुभयो कि ?

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न सरकार, राजनीति र परमेश्वरको राज्य: मण्डलीको भूमिका र रणनीति सरकार, राजनीति र परमेश्वरको राज्य: मण्डलीको भूमिका र रणनीति अव्यवस्थित मण्डलीबाट व्यवस्थित र उद्देश्यपूर्ण मण्डलीतर्फ अव्यवस्थित मण्डलीबाट व्यवस्थित र उद्देश्यपूर्ण मण्डलीतर्फ जन जागरण र सामाजिक एकता पार्टीबीच एकिकरण जन जागरण र सामाजिक एकता पार्टीबीच एकिकरण इसाई समाज कैलालीको आयोजनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न इसाई समाज कैलालीको आयोजनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न उपत्यकाव्यापी पुनरूत्थान महोत्सव-२०८० का केही तस्बिरहरू उपत्यकाव्यापी पुनरूत्थान महोत्सव-२०८० का केही तस्बिरहरू समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो)  समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो)  नेपाली ख्रिष्टियन समुदायमा मण्डलीय एकताको आवश्यकता : सुसमाचार, परमेश्वरको राज्य विस्तार र साझा जिम्मेवारी नेपाली ख्रिष्टियन समुदायमा मण्डलीय एकताको आवश्यकता : सुसमाचार, परमेश्वरको राज्य विस्तार र साझा जिम्मेवारी
होम