single page header banner

दुई दिने बाइबल अध्ययन सेमीनार सम्पन्न (तस्वीरहरु)

admin admin
बिहिबार, मंसिर 29, 2081
Social buttons loaded
समाचार सारांश
  • एसडिए चर्च, वागमती प्रदेश समितिकाे आयाेजनामा २ दिने बाइबल अध्ययन सेमिनार सम्पन्न भएकाे छ ।
  • वालुकुमारी स्थित मेथाेडिस्ट चर्चकाे हलमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।

एसडिए चर्च, वागमती प्रदेश समितिकाे आयाेजनामा २ दिने बाइबल अध्ययन सेमिनार सम्पन्न भएकाे छ ।वालुकुमारी स्थित मेथाेडिस्ट चर्चकाे हलमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।

वागमती प्रदेशका करिव १०० भन्दा वढि पास्टरहरुकाे सहभागीता रहेकाे बाइबल अध्ययनका मुख्य प्रशिक्षक एसडिए चर्च नेपालका अध्यक्ष डा.शैलेश दिन दयाल हुनुहुन्थ्याे । डा. शैलेशले गाेडा धुने विधि, प्रभु भाेज, सवाथ दिन, शुद्ध अशुद्ध खाने कुरा, मान्छे मरेपछि के हुन्छ, नर्क (अनन्त आगाे) , अन्यभाषा , त्रीएक परमेश्वर, प्रार्थना उपवास र स्तुति प्रशंसा, पास्टर एल्डर महिला अभिषेक हुन्छ हुँदैन लगाएतका विषयहरुमा सिकाउनुभएकाे एसडिए वागमती प्रदेशका महासचिव पास्टर कृष्ण केसीले जानकारी दिनुभयाे ।

विभिन्न जिल्ला तथा मण्डलीहरुवाट उपस्थित सम्पुर्ण पास्टरहरुलाइ धन्यवाद दिंदै महासचिव पास्टर केसी भन्नुहुन्छ `दुई दिने बाइबलिय सेमिनार आशिषमय रुपमा सफल भएको र यसरी बाइबलको हरेक शब्द सब्दको ब्याख्यात्मक रुपमा अध्यापन गरि परमेश्वरको वचन प्रकाश पारेकाेमा डा शैलेशलाइ धेरै धन्यवाद ।´

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
“९० जना ख्रीष्टियान वैज्ञानिकहरुको जीवनी” पुस्तक विमोचन
“९० जना ख्रीष्टियान वैज्ञानिकहरुको जीवनी” पुस्तक विमोचन
के हो अगाप्पे प्रेम ?
के हो अगाप्पे प्रेम ?
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
संयुक्त ईलोहिम कादोश चर्च उद्घाटन : पास्टर माया सुनुवार
संयुक्त ईलोहिम कादोश चर्च उद्घाटन : पास्टर माया सुनुवार
समाजसेवी लक्ष्मण गुभाजू सम्मानित
समाजसेवी लक्ष्मण गुभाजू सम्मानित
एक करोड दिएर टिकट किन्छन र चुनाव जिते पछी दुई करोड असुली गर्छन् : सी.बी. गहतराज
एक करोड दिएर टिकट किन्छन र चुनाव जिते पछी दुई करोड असुली गर्छन् : सी.बी. गहतराज
मैले बिर्सन नहुने एक व्यक्ति `स्व. प्रेम दयाल प्रधान´
मैले बिर्सन नहुने एक व्यक्ति `स्व. प्रेम दयाल प्रधान´
आमा र बाबुको प्रेम र हेरचाहमा हुर्कन पाउनु बालबालिकाको प्राथमिक मानव अधिकार हो : विदुर अधिकारी
आमा र बाबुको प्रेम र हेरचाहमा हुर्कन पाउनु बालबालिकाको प्राथमिक मानव अधिकार हो : विदुर अधिकारी
चेलापन भनेको के  हो ?
चेलापन भनेको के हो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम