अन्तर मण्डली फुटबल टुर्नामेन्ट भोली हुने
समाचार सारांश
- ख्रीष्टियन स्पोर्टस् फेलोशिप नेपालको आयोजनामा प्रत्येक वर्ष हुदै आएको अन्तर मण्डली फुटबल टुर्नामेन्ट भोली हुने भएको छ ।
- अायाेजकका अनुसार भोली (शनिबार) सी एस एफ स्पोर्ट्स कम्प्लेक्समा २ बजे देखि खेल सुरू हुने भएको छ ।
ख्रीष्टियन स्पोर्टस् फेलोशिप नेपालको आयोजनामा प्रत्येक वर्ष हुदै आएको अन्तर मण्डली फुटबल टुर्नामेन्ट भोली हुने भएको छ । अायाेजकका अनुसार भोली (शनिबार) सी एस एफ स्पोर्ट्स कम्प्लेक्समा २ बजे देखि खेल सुरू हुने भएको छ । खेलमा २८ वटा मण्डलीका फुटबल टिम मैदानमा उत्रने भएका छन्। २००७ साल देखि सुरु हुदै आएको टुर्नामेन्ट यस वर्ष दशौ वर्षमा टेकेको हो । टुर्नामेन्टको पहिलो उद्घाटन खेल बिश्राम मण्डली र महिमा बप्तिस मण्डली बीच हुने भएको छ । यस बर्सको खेल नक आउटको आधारमा खेलाइने छ भने भोली २ बजे सुरु भएर सेप्टेम्बर १६ तारिखसम्म खेलिने छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
चार्ली च्याप्लिनको : प्रेरक जीवन
जन जागरण र सामाजिक एकता बिच भोली शनिबार एकिकरण घोषणा हुँदै
अन्तत वाढी पहिरो पिडितको लागि मण्डली परिषदले पहल थाल्यो
प्रेरित पावलले विवाह गरे वा गरेनन् ?
नेप्लिज-भुट्निज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए) को नौं शिखर सभा सम्पन्न ।
इस्टर तथा नयाँ वर्ष २०८० को हार्दिक शुभकामना ……
हामी सबैले अगमवाणी बोल्न सक्छौँ
सामाजिक एकता पार्टीले भोलि घोषणा सभा गर्दै
पास्टर र राजनीति : परमेश्वरको बोलावट, मण्डलीको विधान र हाम्रो दृष्टिकोण
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
NCFN र NCS को आयोजनामा LGBTQIA+ वारे सचेतना कार्यक्रम सम्पन्न (तस्विरहरु)
पवित्र आत्माको बप्तिस्मा भनेको के हाे ?
मिलिजुली ख्रीष्टिय संगतिको आठौं सभा सम्पन्न : नयाँ नेतृत्व चयन
एपि मसिहा पार्टीको मोटरसाइकल र्याली सम्पन्न
एउटा सेवकाई छोडेर अर्को शुरू गर्नु स्वाभाविक रूपमा गलत होइन
डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
अमेरिका आउनु हाम्रो सपना थिएन तर परमेश्वरको योजना थियो: पास्टर माइकल थापा







