Tag: nepalichurch
ख्रीष्टियन रिपोर्टर्स क्लबको उद्घाटन :शब्दचित्र (फोटोहरु सहित )
सुसमाचार प्रचारको काम गर, राजनीति होइन, राजनीति गर, सुसमाचार प्रचार होइन जस्ता गलत अवधारणा छन्, अपूरा छन्, उहाँको कथन थियो । आफ्नो उपस्थिति र असल कर्मद्वारा राज्य र सरकारमा इसाईहरूले सकारात्मक उदाहरण प्रस्तुत गर्नुपर्छ र प्रभाव पार्नुपर्छ । यसो गरिरहँदा, सबै नागरिकका लागि धार्मिक स्वतन्त्रता कायम राख्दै, शान्ति सम्वृद्धि र विकासका योगदान दिनुपर्छ ।

