इस्टर तथा नयाँ वर्ष २०८० को हार्दिक शुभकामना ……
समाचार सारांश
- जयसशी परिवार मानवजातिलाई पापपुर्ण जीवनबाट पुर्णरुपले स्वतन्त्र गरी परमेश्वरको राज्यमा मिलाप गराई अनन्त जीवनको भागिदार गराउने योजना सहित आफ्नो प्राण फेरी फिर्ता लिने हेतुले हाम्रा मुक्तिदाता येशू ख्रिष्टले आजभन्दा २१०० वर्ष पहिले कलवरीको क्रूसमा बगाउनु भएको निश्कंलक र निर्दोश रगत अनि मृत्युमाथी विजयी भई पुनरुत्थान हुनु भएको सुखद उपलक्ष्यमा जयमशी टि.
- भी.
जयसशी परिवार
मानवजातिलाई पापपुर्ण जीवनबाट पुर्णरुपले स्वतन्त्र गरी परमेश्वरको राज्यमा मिलाप गराई अनन्त जीवनको भागिदार गराउने योजना सहित आफ्नो प्राण फेरी फिर्ता लिने हेतुले हाम्रा मुक्तिदाता येशू ख्रिष्टले आजभन्दा २१०० वर्ष पहिले कलवरीको क्रूसमा बगाउनु भएको निश्कंलक र निर्दोश रगत अनि मृत्युमाथी विजयी भई पुनरुत्थान हुनु भएको सुखद उपलक्ष्यमा जयमशी टि. भी. परिवारको तर्फबाट इस्टर तथा नयाँ वर्ष २०८० सालको हार्दिक शुभकामना ब्याक्त गर्दछौं।
जयमशी टि. भी. सञ्चालनको लागि प्रतक्ष्य र अ-प्रतक्ष्य रुपमा हामीलाई हौसला दिनुहुने आदरणीय दाजुभाइ-दिदीबहिनीहरुमा आभार ब्याक्त गर्दै आगामी दिनहरुमा पनि सेवामुलक, शिक्षामुलक र समसामुहिक विषयवस्तुकासाथ हजुरहरुको माझमा ख्रीष्टको सेवामा समर्पित रहनेछौं। धन्यवाद।
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्ने स्मार्ट शौचालयको आविष्कार
एनसिएस एउटा गलैंचा हो, जहाँ सबै जना बसेर संगति गर्न सक्छन्
जन जागरण र सामाजिक एकता बिच भोली शनिबार एकिकरण घोषणा हुँदै
पत्रकार भनिनेले यति ठूलो आरोप लगाउँदा चर्चको हकहितको लागि लड्छौं भन्नेहरू कहाँ छन् : भोजराज भट्ट
जोन काल्भिनको जीवनी र उनको शिक्षाले मण्डलीमा ल्याएको सुधार
NCFN चुनावमा कस्तो नेतृत्व चुन्ने ?
राजनीतिमा लाग्न चाहाने अगुवाहरूलाई लाजरस थुलुंगका सात बाइबलिय सुझावहरु
के त्रिएक परमेश्वरको रहस्य कहिल्यै बुझ्न सक्दैनौ ?
असल इच्छा, सही मार्गदर्शन र परमेश्वरको इच्छा (१ इतिहास १७:१–१५)
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
अमेरिका आउनु हाम्रो सपना थिएन तर परमेश्वरको योजना थियो: पास्टर माइकल थापा
सरीता थापाको छोटो चिनारी ।
संविधान संशोधन, हाम्रो कर्तव्य अनि अधिकार
मुस्लिम संसारको लागि तिस दिने प्रार्थना अभियान
एनसिएफएन, आसन्न निर्वाचन र आकाङ्क्षीहरू
दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्ने स्मार्ट शौचालयको आविष्कार
पाकिस्तानमा पनि डुनामिस सेवकाइको विद्यालयको भव्य शुभारम्भ : जीवन रूपान्तरणका गवाहीले सहभागीहरू उत्साहित







