single page header banner

मार्टिन लुथरको जीवनी

adminsangam adminsangam
शनिबार, फाल्गुन 4, 2080
Social buttons loaded
समाचार सारांश
  • मार्टिन लुथरको जन्म १० नोभेम्बर, १४८३ ए.
  • डि.

मार्टिन लुथरको जन्म १० नोभेम्बर, १४८३ ए.डि. मा जर्मनीको एसवेल भन्ने ठाउँको सेक्सोजनीमा भएको थियो । उनका माता पिता परमेश्वर संग डराउने र धार्मीक आस्था राख्ने मानिसहरु÷व्यक्तिहरु थिए । मार्टिन लुथरका बाबुको इच्छा मार्टिनलाई वकिल बनाउने थियो तर गरिवीको कारण यो सहज चाहिँ थिएन । मार्टिन कि आमा धर्मकर्ममा तल्लीन थिइन÷लागिरहन्थीइन । यस्तै अवस्थामा मार्टिन लुथरले आफ्नो शिक्षा हाँसिल गर्न थाले । उच्च शिक्षाको क्रममा ए.डि. १५०१ मा उनी अक्सर्फो विश्व विद्यालयमा प्रवेश गरे । विश्व विद्यालयमा उनी एक इमान्दार विद्यार्थीको रुपमा चिनिन्थे । ए.डि. १५०५ मा आफ्नो पढाइलाई पुरा गरेर वकिल हुनको लागी मास्टर तह सम्मको अध्ययन पुरा गरेर मास्टर तहको प्रमाण पत्र लिए । अध्ययन सकिए पछि त्यहि विश्वविद्यालयमा उनी पढाउन÷ अध्यापन गराउन थाले । अध्यापन संग संगै मार्टिन लुथरले मण्डलीमा फाडर भएर काम गर्न सुरु गरे । वकिल हुने लक्ष्यलाई त्यागेर पुरोहित९ँबतजभच०को पदमा रहेर जिम्मेवारी वहन गर्दा उनलाई सजिलो भने पटकै थिएन । कारण यो थियो कि एकातिर आफ्नो धर्मशास्त्रको अध्ययन र त्यसको प्रयोग गराउनु पर्ने थियो भने अर्को तर्पm पोपको आदेशलाई पालना गर्ने पर्ने बाध्यात्मक परिस्थिती पनि थियो ।
यस्तो परिस्थितीलाई मध्ये नजर गर्दै परमपरावादि विचार, पोपको सामन्तवादि प्रवृति, रुपैया पैसाको मोह र अनैतिकताको बाबजुत पनि मार्टिन लुथरले धर्मशास्त्रीय सिद्धान्तलाई प्रतिपादन गर्न र गराउनको लागी पोपलाई दवाव दिए । हन त उनलाई थाहा थियो कि मण्डलीमा सुधार ल्याउने आवाज उठाउँदा जोन हस र जोन विक्लिफलाई सामन्ती पोपहरुले दुरव्यवहार गरे र मारे । परमेश्वरका जनहरुलाई मारे तर उनीहरुको सिद्धान्तलाई कसैले पनि मार्न सकेन । जोन हस र जोन विक्लिफको सिद्धान्तलाई मार्टिन लुथरले धर्म शास्त्रका पुस्तकहरु अध्ययन गरे र अरुहरुलाई पनि धर्मशास्त्र अध्ययन गर्नको लागी प्रोत्साहन दिए (रोम क्याथोलिक चर्चहरुले कसैलाई पनि धर्मशास्त्र अध्ययन गर्ने अनुमति दिएको थिएन) । मार्टिन लुथर जुन आश्रममा सिकाउने काम गर्थे, आश्रमको हेरचाह गर्थेस त्यहि ठाउँमा साथै विश्व विद्यालयमा, जहाँ उनले अध्यापन गराउँथे, उनको अध्यापनको विषय विशेष गरि रोमीको पुस्तक, गलातीको पुस्तक र भजनसंग्रहका पुस्तकहरु थिए । रोमीको पुस्तकको अध्ययनमा उनी आफुले जे कुरा सिके त्यहि कुरा विश्व विद्यालयमा, आश्रममा र मण्डलीमा पनि सिकाए । रोमी १ः१७ पद अनुसार “विश्वासद्धाराको धार्मीकला” लाई उनले विशेष जोड दिए ।
अब मार्टिन लुथरको यो सिद्धान्त “विश्वासद्धाराको धार्मीकला” लाई प्रतिपादन गर्न पोप र मण्डली असमर्थ भयो । परिणाम स्वरुप अब मण्डलीमा आत्मिक क्रान्ती गर्नुपर्ने परिस्थिी सृर्जना भयो । दिन प्रतिदिन पोप र मण्डलीका पदाधिकारीहरु मार्टिन लुथर संग रुष्ट हुँदै गए। तर मार्टिन लुथरले कहिल्यै पनि आफुलाई एक्लो महसुस गरेनन् । १६औँ शताब्दिमा यूरोप महादेशमा बसोबास गर्ने मानिसहरुले भोग्नु परेको सामाजीक, आर्थिक, राजनैतिक, धार्मिक परिस्थितीको कारण मानिसहर अवाक्क÷दिक्क भइसकेका थिए । आफ्नो देशको तिन भागको दुईभाग आय स्रोत करबापत तिर्नुपर्ने भएकोले राज्यहरु÷ढुकुटि दिन प्रति दिन कमजोर भइरहेका थिए । नैतिक रुपमा पतन भएका मण्डलीका पोप र विशपहरुले नै राज्यलाई÷देशलाई धाराशाहि वा कमजोर बनाइरहेका थिए । यता जन समुदायमा पनि एक प्रकारको आक्रोश पैmलिरहेको थियो । गरिबीको कारण अनिकाल र महामारी बढिरहेको थियो । यसैले युरोप महादेशका कतिपय देशहरुमा बसोबास गर्ने मानिसहरु यूरोपलाई छोडेर एशिया माइनर तिर प्रवेश गर्ने दाउ हेरिरहेका थिए । राज्य सञ्चालन गर्ने राजाहरु पोपको अधिकार मुनि केवल थपना÷मर्ति मात्र भए ।
देशको सम्पूर्ण अधिकार पोपको हातमा सिमित भयो । यसकारण राज्यका राजाहरु समेत पोपको व्यवहार देखी दिक्क भइरहेका थिए । समग्रमा भन्नुपर्दा यूरोप महादेशका मनिसहरुले एउटा योग्य÷सक्षम, सबैको नेतृत्व गर्न सक्ने व्यक्तिको खोजी भइरहेको थियो । यस्तो परिस्थितीलाई मध्य नजर गरि मार्टिन लुथरले नेतृत्व सम्हाल्ने निर्णय गरे । अब मार्टिन लुथरलाई विभिन्न देशका राजाहरुले, धार्मिक गुरुहरुले, शिक्षकहरुले, विद्यार्थीहरुले, किसानहरुले मजदुरहरुले र मध्यम वर्गिहरुले समेत मार्टिन लुथरलाई साथ दिए । परिणाम स्वरुप अब पोपले घुँडा टेक्नुपर्ने परिस्थिती सृजना भयो । किनभने रोम क्याथोलिक मण्डलीले (66+14)=80 वटा पुस्तहरुलाई नै परमेश्वरको प्रेरणाबाट भएको हो भनि दावि गर्दै आएको थियो । यस क्रममा मार्टिन लुथरले आपत्ति जनाए । दोस्रो कुरा परम्परावादि प्रवृति चर्चले त्याग्नुपर्छ भन्ने कुरालाई मार्टिन लुथरले जोड दिए । तर मण्डलीको इतिहासलाई थाहा गर्नको लागी भने यी १४ वटा पुस्तकहरु लाभदायिक छन् तर परमेश्वरको प्रेरणाबाट चाँहि भएका होइनन् । यो कुरामा पनि मण्डलीले आपीत्त जनाए ।
यसरी एक पछि अर्को गर्दै मण्डलीमा असमझदारीहरु बढ्दै गए । मण्डलीमा यहाँ सम्म कि मुक्ति पाउने आशामा (मुक्ति दिने आशामा) रुपैया पैसा कमाउने हेतुले वा रुपैया पैसा संकलन गर्ने उद्देश्यले पोपको नेतृत्वमा खटाइएका मानिसहरुद्धारा मण्डली भित्रै अनैतिक क्रियाकलापहरु हुन थाले अर्थात भेटि पात्रमा उत्तोलक वा घिर्नीको प्रयोग गरि मानिसहरुलाई लाजमा पार्ने उद्देश्यले साथै भेटि पात्रमा प्रशस्त भेटि चढाउन भन्ने उद्देश्यले, मानिसहरुलाई बाइबल विपरित कार्य गर्न बाध्य तुल्याए । जुन चाँहि नयाँ नियमको ठ्याक्कै विपरित हुन आउँछ । दोस्रो कुरा उद्धारको नाउँमा “पाप मोचन पत्र” तयार गरि मण्डलीका विश्वासीहरुलाई यस्तो भनियो कि उद्धार पाउनकोलागी यो “पाप मोचन पत्र” किन्नै पर्छ । यो पनि पूर्ण रुपमा बाइबल विरोधी शिक्षा वा काम हो । यी र यस्तै थुप्रै बाइबल विपरित नियम र सिद्धान्तहरुमा पोपले मण्डलीलाई बाइबल भन्दा धेरै टाढा लगिसकेका थिए । मण्डलीमा सुधारको अत्यन्तै आवश्यक थियो । सुधार गर्न वा सुधार कार्य ढिलो भइसकेको थियो । यसैकारण मर्टिन लुथरले अक्टोभर ३१,१५१७ ९इअतयदभचघज्ञ,ज्ञछज्ञठ० को दिन ९५ वटा बुँदा ढछ त्जभकष्क लेखेर विटनवर्ग चर्चको ढोकामा टाँसिदिए । अर्को एक प्रतिलिपी पोपको हातमा थमाइदिए । यसको अर्थ, मार्टिन लुथरको इच्छा कहिल्यै पनि मण्डलीलाई दुई भागमा विभाजन गर्ने थिएन ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

संगम श्रेष्ठ
संगम श्रेष्ठ
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम