नवलपरासीमा दुइ दिने ‘मिसन, मिडिया र डिसाइपल मेकिङ’ कार्यशाला सम्पन्न
समाचार सारांश
- ललितपुर ।
- सुनवल नगर इसाई समाज नगरपालिकाको आयोजना र किङडम भ्वाइस एफएम र उपहार टिभीको सहकार्यमा दुई दिने ‘मिडिया,मिसन र डिसाइपल मेकिङ’कार्यशाला सम्पन्न भएको छ ।
ललितपुर । सुनवल नगर इसाई समाज नगरपालिकाको आयोजना र किङडम भ्वाइस एफएम र उपहार टिभीको सहकार्यमा दुई दिने ‘मिडिया,मिसन र डिसाइपल मेकिङ’कार्यशाला सम्पन्न भएको छ ।

मिडिया कार्यशालामा उपहार टिभी र किङडम भ्वाइस एफएमका निलिमा कोइराला, कुमारसिंह विष्ट र सुनिलराज लामाले ‘मिसन, मिडिया र डिसाइपल मेकिङ’ विषयमा सिकाउनु भएको थियो ।
दुई दिने मिडिया कार्यशालामा नवलपरासी जिल्लाका ५७ जना मानिसहरु सहभागी भएका थिए । यो कार्यशाला कार्तिक २९ र ३० गते सुनवल नगरपालिका वडा नं.४ स्थित योन्सेई नेपाल ब्याप्टिस्ट सेन्टरमा संचालन भएको थियो ।.jpg)
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
समलिङ्गी सम्बन्धलाई विवाहको मान्यता दिनु हुँदैन : डा. सुन्दर थापा
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
NCFN अध्यक्षमा डा. किरण दास निर्वाचित
“आमेन” को अर्थ
३७ जनालाई पास्टर तथा रेभरेण्डमा अभिषेक
अन्तरचर्च भलिबल प्रतियोगिता सम्पन्न, मुडाबास अभिषेक चर्च प्रथम
तपाईं एक्लो हुनुहुन्न : संघर्षमा पनि परमेश्वर तपाइं सँग हुनुहुन्छ
आराधना हाम्रो जीवनशैली हुनुपर्छ : मुकेश तामाङ्ग
एनसिएस एउटा गलैंचा हो, जहाँ सबै जना बसेर संगति गर्न सक्छन्
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
NCFN अध्यक्षमा डा. किरण दास निर्वाचित
एनसीएफएन निर्वाचनका लागि प्रार्थनामा सहभागी हुन राष्ट्रिय संयोजक भव घलेको आग्रह
येशूको पुनरुत्थानको गलत सिद्धान्तहरू
समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो)
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
सामाजिक एकता पार्टीको आन्तरिक विवाद मत्थर भएको छ
मसिह पार्टीको केन्द्रीय पदाधिकारी वैठक सम्पन्न , पार्टी एकता बारे गम्भिर छलफल







