single page header banner

आपतकालीन वैठक : पास्टर, अगुवाहरुलाई उपस्थित हुन भव घलेको आह्वान

Pramodkhadka Pramodkhadka
आइतबार, पौष 29, 2081
Social buttons loaded
समाचार सारांश
  • आदरणीय उपत्यकावासी , पास्टर, अगुवा, संस्था प्रमुख, नेपाली चर्चका प्रतिनिधि संघसंस्था, दाजुभाइ, दिदीबहिनीहरू, बिगत दुई-तिन देखि जारी अबिरल वर्षाले राजधानि काठ्माण्डौ भ्याली लगाएत, देशभर विभिन्न ठाउँहरूमा ठूलो धनजनको क्षति पुर्‍याएकोछ।
  • कृपया सुरक्षित रहनुहोला र पीडितहरूको लागि प्रार्थना गर्नुहोला।

आदरणीय उपत्यकावासी , पास्टर, अगुवा, संस्था प्रमुख, नेपाली चर्चका प्रतिनिधि संघसंस्था, दाजुभाइ, दिदीबहिनीहरू, बिगत दुई-तिन देखि जारी अबिरल वर्षाले राजधानि काठ्माण्डौ भ्याली लगाएत, देशभर विभिन्न ठाउँहरूमा ठूलो धनजनको क्षति पुर्‍याएकोछ। कृपया सुरक्षित रहनुहोला र पीडितहरूको लागि प्रार्थना गर्नुहोला।

यस अवस्थामा यस्ता दुर्घटना तथा प्रकोपहरुमा परेका पिडीतहरुको राहत तथा उद्दारको लागि सम्पूर्ण इसाई चर्च, समुदाय, ईसाई संघसंस्थाहरू एक ठाउँमा उभिएर राहत व्यवस्थापनका लागि तयारी अवस्थामा एकजुट हुनुपर्ने स्थिति र आवस्यकत्ताको महशुस भईरहेकोछ । तसर्थ लामो समयदेखि राष्ट्रिय रूपमा नेपाली चर्च र ख्रीष्टियन समुदायको तर्फबाट समन्वय गर्दै आएका, सम्भवत नेपालको लागि एक मात्र राष्ट्रिय ईसाई राहत तथा पुनस्थापना व्यबस्थापन संस्था Nepal Christian Relief Service (NCRS) को संयोजन र पहलमा, NCFN, NCS, FNCN, UMN, WV, INF, UVN, Micah Network, HDCS, Good Neighbours, AWANA, CARNET, SHANTI NEPAL, RESCUE NEPAL, EQUIP NEPAL, COM NEPAL लगायतका अन्य संस्थाहरू र सञ्चारकर्मीहरू एकत्रित भई उद्धार तथा राहत व्यवस्थापनका लागि तयारी अवस्थामा रहन र समन्वय गर्न प्रस्ताव गर्दै हार्दिक अनुरोध तथा अपिल गर्दछौं।

यस सम्बन्धमा छलफल गर्न आइतबार मिति २०८१ असोज १३ (तदनुसार Sunday, 29 September 2024) बिहान १० बजे संयुक्त दर्शन नेपालको कार्यालय, UVN Office, बाघडोल, ललितपूरको बैठक हलमा संस्था प्रमुख तथा संस्थाका सम्बन्धित प्रतिनिधिहरूलाई उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं।

धन्यवाद !

बिबि घले, राष्ट्रिय तथा केन्द्रीय संयोजक संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद्

United National Nepali Church Council (UNNCC)

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
सन्तुष्टि : अरूसँग तुलना गर्न वन्द गर्नुहोस
सन्तुष्टि : अरूसँग तुलना गर्न वन्द गर्नुहोस
बिलिभर्स इस्टर्न चर्चबाट राहत बितरण सम्पन्न
बिलिभर्स इस्टर्न चर्चबाट राहत बितरण सम्पन्न
शरीर र आत्मामा चङ्गाइको हार्दिक शुभकामना !
शरीर र आत्मामा चङ्गाइको हार्दिक शुभकामना !
काठमाडौँ डायोसिस बिलिभर्स चर्च छात्र छात्रा युथ सेभेन ए साइड अन्तर फुटबल प्रतियोगिता सम्पन्न
काठमाडौँ डायोसिस बिलिभर्स चर्च छात्र छात्रा युथ सेभेन ए साइड अन्तर फुटबल प्रतियोगिता सम्पन्न
परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?
परमेश्वर अदृश्य भएतापनि कसरी व्यक्तिगत हुनुहुन्छ ?
के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ)
के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ)
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
<strong>ख्रीष्टियानहरूले येशूलाई किन परमेश्वर भन्छन् ?</strong>
ख्रीष्टियानहरूले येशूलाई किन परमेश्वर भन्छन् ?
अपील त्रिपाठीलाई मसिह पार्टीका अध्यक्ष भरत गिरीको चेतावनी
अपील त्रिपाठीलाई मसिह पार्टीका अध्यक्ष भरत गिरीको चेतावनी
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम