single page header banner

येशूको चिहानमा चर्च स्थापना

admin admin
शुक्रबार, आश्विन 24, 2079
Social buttons loaded
समाचार सारांश
  • येशूलाई क्रुसमा टाँगिएको र गाडिएको स्थानमा चर्च स्थापना गरिएको छ।
  • उक्त चर्चलाई पवित्र चिहानको मण्डली अर्थात (church of Holy Sepulchre) भनिन्छ।

येशूलाई क्रुसमा टाँगिएको र गाडिएको स्थानमा चर्च स्थापना गरिएको छ। उक्त चर्चलाई पवित्र चिहानको मण्डली अर्थात (church of Holy Sepulchre) भनिन्छ। बाइबल मा यूहन्ना १९:४१ ४२ सम्म हेर्यौं भनें उहाँको चिहान उहाँलाई मृत्युदण्ड दिइएको स्थान नजिकै रहेको थाहा हुन्छ। त्यसैले यि दुबै स्थानलाई भित्र पार्ने गरी चर्च बनाइएको छ।

यस स्थानमा सन् ३३६ मा मण्डली स्थापना गरिएको थियो।  यो मण्डली  इतिहासको विभिन्न चरणमा विभिन्न समुह तथा शासक को आक्रमण परेर धेरै पटक पुर्ननिमाण तथा जिर्ण उद्दार भएको पाउँछौं। वर्तमान अवस्थामा रहेको मण्डली सन् 1810 मा पुननिर्माण भएको हो। यस मण्डलीको विभिन भागमा रोमन काथोलिक, ग्रिक अर्थोडक्स, अर्मिनयन र कप्टिक चर्च हरुले संगती तथा कार्यक्रमहरू चलाउने गर्दछन्।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
एनसीएफएनको भविष्य र चुनौतीहरू : निवर्तमान अध्यक्षको दूरदृष्टि र नयाँ नेतृत्वलाई सुझाव
एनसीएफएनको भविष्य र चुनौतीहरू : निवर्तमान अध्यक्षको दूरदृष्टि र नयाँ नेतृत्वलाई सुझाव
आत्मिक अगुवापन : २
आत्मिक अगुवापन : २
समाजसेवी लक्ष्मण गुभाजू सम्मानित
समाजसेवी लक्ष्मण गुभाजू सम्मानित
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
बाइबल माथि पुरातत्त्वविद्याको खोज
बाइबल माथि पुरातत्त्वविद्याको खोज
आमा र बाबुको प्रेम र हेरचाहमा हुर्कन पाउनु बालबालिकाको प्राथमिक मानव अधिकार हो : विदुर अधिकारी
आमा र बाबुको प्रेम र हेरचाहमा हुर्कन पाउनु बालबालिकाको प्राथमिक मानव अधिकार हो : विदुर अधिकारी
शोकमा परेका परिवार तथा मण्डलीहरूलाई कसरी सान्त्वना दिने ?
शोकमा परेका परिवार तथा मण्डलीहरूलाई कसरी सान्त्वना दिने ?
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
चर्चमा “निजी गुठी” अवधारणा कसरी लागू गर्न सकिन्छ ?
चर्चमा “निजी गुठी” अवधारणा कसरी लागू गर्न सकिन्छ ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम