single page header banner

नेपाल राष्ट्रीय ईसाई समाजद्वारा सुदुरपश्चिमका मुख्यमन्त्रीको ध्यानाकर्षण

Pramodkhadka Pramodkhadka
आइतबार, मंसिर 25, 2081
Social buttons loaded
समाचार सारांश
  • नेपाल राष्ट्रीय ईसाई समाज कैलाली जिल्लाका सबै स्थानिय तहका साखा प्रतिनिधिहरु सहित नेपाल राष्ट्रीय ईसाई समाज केन्द्रका पदाधिकारीहरु तथा सल्लाहाकारहरुले संयुक्त रुपमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह संग भेटवार्ता गर्नुभएको छ ।
  • कैलाली जिल्लाको धनगढी लगायत का स्थानमा मण्डलिहरुले पछिल्लो समय भोग्नु परेको समस्या, भर्खरै मात्र धनगढीको एउटा चर्चमा भएको आक्रमण र एउटा स्थानीय अनलाइनले मनगढन्ते समाचार सम्प्रेषण गरेको, विशेष गरी अहिले निशाना नै बनाएर मिडिया लगायत केही सताउने तत्वहरुले चर्चहरुको तथ्याङ्क संकलन गरेको र निर्माणाधिन मण्डली र सेवाकाइमा आइरहेको बाधा र गलत बुझाइलाई निष्पक्ष र जिम्मेवार भएर सरकारले प्रस्तुत भइदिन को लागि इसाइ समाजले मुख्यमन्त्री शाहको गम्भिर ध्यानाकर्षण गराएको र मुख्य मन्त्री शाहले सम्पुर्ण विषयहरुमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको र यी समास्याहरु तत्काल सामाधान गर्ने वचन वद्वता व्यक्त गर्नु भएको समाजका केन्द्रिय सल्लाहाकार गगन विश्वकर्माले जानकारी दिनुभयो ।

नेपाल राष्ट्रीय ईसाई समाज कैलाली जिल्लाका सबै स्थानिय तहका साखा प्रतिनिधिहरु सहित नेपाल राष्ट्रीय ईसाई समाज केन्द्रका पदाधिकारीहरु तथा सल्लाहाकारहरुले संयुक्त रुपमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह संग भेटवार्ता गर्नुभएको छ ।

कैलाली जिल्लाको धनगढी लगायत का स्थानमा मण्डलिहरुले पछिल्लो समय भोग्नु परेको समस्या, भर्खरै मात्र धनगढीको एउटा चर्चमा भएको आक्रमण र एउटा स्थानीय अनलाइनले मनगढन्ते समाचार सम्प्रेषण गरेको, विशेष गरी अहिले निशाना नै बनाएर मिडिया लगायत केही सताउने तत्वहरुले चर्चहरुको तथ्याङ्क संकलन गरेको र निर्माणाधिन मण्डली र सेवाकाइमा आइरहेको बाधा र गलत बुझाइलाई निष्पक्ष र जिम्मेवार भएर सरकारले प्रस्तुत भइदिन को लागि इसाइ समाजले मुख्यमन्त्री शाहको गम्भिर ध्यानाकर्षण गराएको र मुख्य मन्त्री शाहले सम्पुर्ण विषयहरुमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको र यी समास्याहरु तत्काल सामाधान गर्ने वचन वद्वता व्यक्त गर्नु भएको समाजका केन्द्रिय सल्लाहाकार गगन विश्वकर्माले जानकारी दिनुभयो ।

भेटवार्ताको अवसर मा नेपाल राष्ट्रीय ईसाई समाजले मुख्यमन्त्रीको कार्यकाल सफलताको कामना सहित बधाई दिदैं सम्मान पनि व्यक्त गरेको थियो । भेटवार्तामा नेपाल राष्ट्रीय ईसाई समाजका अध्यक्ष पा. चन्द्र बा थापा, उपाध्यक्ष पा. चित्र ब. चौधरी, उपाध्यक्ष लिला प्रजापती, सचिव अ.गोविन्द रावत , कोषाध्यक्ष, पा. युवराज सार्की, सल्लाहाकार संयोजक पा.जन्मजय भट्टराई, सल्लाहाकर गगन बि.क लगाएतको उपस्थिति रहेको थियो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
एलपीजे (LPJ) फेलोसिप: स्थापना र सतावटदेखि कानुनी उपचारसम्मको हाम्रो यात्रा
एलपीजे (LPJ) फेलोसिप: स्थापना र सतावटदेखि कानुनी उपचारसम्मको हाम्रो यात्रा
समाजसेवी लक्ष्मण गुभाजू सम्मानित
समाजसेवी लक्ष्मण गुभाजू सम्मानित
बाइबलमा भोज : ख्रिष्टियनहरुले पार्टि गर्न हुन्छ कि हुँदैन ?
बाइबलमा भोज : ख्रिष्टियनहरुले पार्टि गर्न हुन्छ कि हुँदैन ?
बाइबलमा आधारित एक महिने उदघाेषण तालिम सुरु
बाइबलमा आधारित एक महिने उदघाेषण तालिम सुरु
जब सेवा भन्दा पद ठूलो हुन पुग्छ, तब ख्रीष्टियन विश्वास कमजोर र प्रभावहीन बन्छ
जब सेवा भन्दा पद ठूलो हुन पुग्छ, तब ख्रीष्टियन विश्वास कमजोर र प्रभावहीन बन्छ
मिसनरी ग्राहम स्टेन्स र उनका परिवार  ख्रीष्टको लागि शहीद भए
मिसनरी ग्राहम स्टेन्स र उनका परिवार ख्रीष्टको लागि शहीद भए
नेपाली ख्रीष्टियन इतिहासका युगपुरुष पास्टर कार्थकको निधन
नेपाली ख्रीष्टियन इतिहासका युगपुरुष पास्टर कार्थकको निधन
इसाइहरुले नेतृत्व गरेकाे सवै राजनितिक दलहरुविच एकता हुन्छ : विदुर अधिकारी
इसाइहरुले नेतृत्व गरेकाे सवै राजनितिक दलहरुविच एकता हुन्छ : विदुर अधिकारी
जि.एफ.एन.द्वारा अति खाँचोमा परेका ६० घरपरिवारलाई खाद्यान्न वितरण
जि.एफ.एन.द्वारा अति खाँचोमा परेका ६० घरपरिवारलाई खाद्यान्न वितरण
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम