जि.एफ.एन.द्वारा अति खाँचोमा परेका ६० घरपरिवारलाई खाद्यान्न वितरण
समाचार सारांश
- कोभिड-१९ को दोस्रो लहर फैलिएपछि नेपाल सरकारले लगाएको लामो लकडाउनका कारण दैनिक रुपमा ज्याला मजदुरी गरीखाने अप्ठयारोमा परेका श्रमिक वर्गलाई लक्षित गर्दै नेपालका असल मित्रहरू नामक संस्थाले खाद्यान्न वितरण गरेको छ ।
- हिजो शनिबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरू कपुरधारा, नयाँ बजार र जाउलाखेलमा बसोबास गर्ने अप्ठयारोमा परेका श्रमिक वर्गलाई पहिचान गरि विभिन्न ६० घरधुरी परिवारलाई एक–एक बोरा चामल वितरण गरिएको कुरा नेपालका असल मित्रहरूका अध्यक्ष डा.
कोभिड-१९ को दोस्रो लहर फैलिएपछि नेपाल सरकारले लगाएको लामो लकडाउनका कारण दैनिक रुपमा ज्याला मजदुरी गरीखाने अप्ठयारोमा परेका श्रमिक वर्गलाई लक्षित गर्दै नेपालका असल मित्रहरू नामक संस्थाले खाद्यान्न वितरण गरेको छ ।
हिजो शनिबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरू कपुरधारा, नयाँ बजार र जाउलाखेलमा बसोबास गर्ने अप्ठयारोमा परेका श्रमिक वर्गलाई पहिचान गरि विभिन्न ६० घरधुरी परिवारलाई एक–एक बोरा चामल वितरण गरिएको कुरा नेपालका असल मित्रहरूका अध्यक्ष डा. भिमलाल तामाङले बताउनु भयो ।
कोभिड-१९को दोस्रो लहर फैलिएपछि लामो लकडाउन भएका कारण देशका विभिन्न जिल्लाबाट राजधानी काठमाडौंमा आएर ज्याला मजदुरी गर्ने श्रमिक वर्गको रोजीरोटी बन्द भएपछि अप्ठयारोमा परेका वर्गलाई नेपालका असल मित्रहरू नामक संस्थामार्फत यो राहत वितरण गरिएको कुरा उहाँले बताउनु भएको हो ।
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
हजमोना रेकर्डिङ स्टुडियो उद्घाटन : फोटो फिचर
बाइबलीय अर्थमा विवाह र परिवारको परिभाषा
ख्रिष्टियन जीवनमा द्वैध चरित्रको खतरा (उत्पत्ति २७:२२)
मार्टिन लुथरको जीवनी
SDA को मञ्चमा बिसप नारायण शर्माको उपस्थिति : नेपाली इसाई वृत्तमा संस्थागत निष्ठा, सिद्धान्त र धर्मशास्त्रीय विचलनको गम्भीर बहस
गोदावरी नगर इसाई समाजद्धारा गोदावरी नगरपालिका पदाधीकारीलाई बधाई तथा शुभकामना
एन.सि.एफ.मकवानपुरले गर्यो आत्मिक सभा सहितको जिल्ला भेला
पास्टर र राजनीति : परमेश्वरको बोलावट, मण्डलीको विधान र हाम्रो दृष्टिकोण
नेपाली ख्रिष्टियन समुदायमा मण्डलीय एकताको आवश्यकता : सुसमाचार, परमेश्वरको राज्य विस्तार र साझा जिम्मेवारी
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
बाइबल कलेज द्वारा सुकुम्वासी वस्तीमा राहत वितरण
सवै भन्दा ठुला मण्डली भवनहरु
समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव
गोदावरी नगर इसाई समाजद्धारा गोदावरी नगरपालिका पदाधीकारीलाई बधाई तथा शुभकामना
संविधानसभामा पहिचान लुकाइरहेका इसाई सभासदहरु र बिनोद पहाडीको भूमिका
मसिह पार्टीको केन्द्रीय पदाधिकारी वैठक सम्पन्न , पार्टी एकता बारे गम्भिर छलफल







