single page header banner

नेपालमा महान जागृतीकाे प्रारम्भ हुने घाेषणा : तयारी युद्ध स्तरमा

Pramodkhadka Pramodkhadka
मंगलबार, पौष 3, 2081
Social buttons loaded
समाचार सारांश
  • असाेज १-२ मा गाेदावरीमा आयाेजना हुने विशाल जागृती तथा चंगाइ सभा नेपाल राष्ट्र र नेपाली जातिकाे लागि एउटा महान जागृतीकाे प्रारम्भ विन्दु हुने घाेषणा गर्दै यसको लागि विश्वासकाे प्रार्थना गर्न सम्पुर्ण मण्डलीहरु र प्रभुका जनहरुलाइ आह्वान गरीएकाे छ ।
  • विश्वासकाे समाज नेपालकाे आयाेजना र वजिन्दर सिंह मिनिस्ट्रि नेपाल शाखाकाे प्रायाेजनमा असाेज १-२ मा आयाेजना हुने विशाल जागृती तथा चंगाइ सभाकाे मुल आयाेजक समितिकाे आज वसेकाे वैठकले यस्ताे आह्वान गरेकाे हाे ।

असाेज १-२ मा गाेदावरीमा आयाेजना हुने विशाल जागृती तथा चंगाइ सभा नेपाल राष्ट्र र नेपाली जातिकाे लागि एउटा महान जागृतीकाे प्रारम्भ विन्दु हुने घाेषणा गर्दै यसको लागि विश्वासकाे प्रार्थना गर्न सम्पुर्ण मण्डलीहरु र प्रभुका जनहरुलाइ आह्वान गरीएकाे छ ।

विश्वासकाे समाज नेपालकाे आयाेजना र वजिन्दर सिंह मिनिस्ट्रि नेपाल शाखाकाे प्रायाेजनमा असाेज १-२ मा आयाेजना हुने विशाल जागृती तथा चंगाइ सभाकाे मुल आयाेजक समितिकाे आज वसेकाे वैठकले यस्ताे आह्वान गरेकाे हाे ।

आयाेजक समितिले सभाकाे तयारी युद्ध स्तरमा भैरहेकाे पनि जनाएकाे छ । ललितपुर धाेविघाट स्थित सिद्धार्थ कटेज मा आज सम्पन्न व्यवस्थापन समितिकाे वैठकले अन्तिम चरणकाे तयारिमा जुट्न सम्पुर्ण मुल आयाेजक समिती र सम्पुर्ण उपसमिति, व्यक्ति र पक्षहरुलाइ आह्वान गरेकाे छ । आज सम्पन्न वैठकले व्यस्थापकिय पक्षहरुलाइ चुस्त र व्यवस्थित वनाउने सन्दर्भमा विशेष छलफल गरेकाे र केही विशिष्ट जिम्मेवारिहरु पनि निर्धारण गरेकाे आयाेजक समितिका संयाेजक डा. रिशि रिमालले जानकारी दिनुभयाे ।

वैठकमा विश्वासकाे समाज नेपालका अध्यक्ष प्रेम कार्कि, राष्ट्रिय ख्रिष्टियन महासंघका अध्यक्ष उद्धव चिमाेरिया र वजिन्दर सिंह मिनिस्ट्री नेपाल शाखाका संयाेजक सुजन उपरकाेटिकाे विशेष उपस्थिति रहेकाे थियाे । वैठकले याे पहिलाे सभा सफलतापुर्वक सम्पन्न गरेर जागृतीकाे याे महाअभियान सुरुवात गर्न एकताबद्ध भएर जुट्न पनि अपिल गरेकाे छ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
NCFN र NCS को आयोजनामा LGBTQIA+ वारे सचेतना कार्यक्रम सम्पन्न (तस्विरहरु)
NCFN र NCS को आयोजनामा LGBTQIA+ वारे सचेतना कार्यक्रम सम्पन्न (तस्विरहरु)
नयाँ करारको बारेमा जान्नै तथ्यहरू
नयाँ करारको बारेमा जान्नै तथ्यहरू
बाल सेवकाइको परिचय : एक
बाल सेवकाइको परिचय : एक
येशूको पुनरुत्थानको गलत सिद्धान्तहरू 
येशूको पुनरुत्थानको गलत सिद्धान्तहरू 
रेभ. डा. बाल कृष्ण शर्माको स्मृतिमा पास्टर रबर्ट कार्थक र शामूएल कार्थक
रेभ. डा. बाल कृष्ण शर्माको स्मृतिमा पास्टर रबर्ट कार्थक र शामूएल कार्थक
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) पुनर्गठन : अध्यक्षमा डा. पा. सुन्दर थापा र राष्ट्रिय संयोजकमा पा. भव घले
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) पुनर्गठन : अध्यक्षमा डा. पा. सुन्दर थापा र राष्ट्रिय संयोजकमा पा. भव घले
मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु – वरिष्ठ पास्टर अब्दियल मुखिया
मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु – वरिष्ठ पास्टर अब्दियल मुखिया
के इसाईहरुले धुप बाल्न हुन्छ ? चर्चमा धुप बाल्न उचित होला ?
के इसाईहरुले धुप बाल्न हुन्छ ? चर्चमा धुप बाल्न उचित होला ?
बिस्वासको कदम
बिस्वासको कदम
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम