सामाजिक एकता पार्टीको चुनाव चिन्ह गिटार
- सामाजिक एकता पार्टीले आफ्नाे चुनाव चिन्हकाे रुपमा गिटार अघि सारेकाे छ ।
- रिपोर्टर्स क्लबमा आज एक विशेष कार्यक्रमका बिच पार्टीकाे नीति तथा कार्यक्रमकाे साथमा चुनाव चिन्ह गिटार पनि सार्वजनिक गरेकाे हाे ।
सामाजिक एकता पार्टीले आफ्नाे चुनाव चिन्हकाे रुपमा गिटार अघि सारेकाे छ । रिपोर्टर्स क्लबमा आज एक विशेष कार्यक्रमका बिच पार्टीकाे नीति तथा कार्यक्रमकाे साथमा चुनाव चिन्ह गिटार पनि सार्वजनिक गरेकाे हाे । सिवि गहतराजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम पार्टीका महासचिव विदूर अधिकारीले सञ्चालन गरेका थिए भने पार्टीका वरिष्ठ उपाध्यक्ष तथा नीति तथा कार्यक्रम विभाग प्रमुख रोशन खतिवडाले उक्त नीति तथा कार्यक्रम वाचन गरेर सुनाएका थिए । कार्यक्रममा सामाजिक एकता पार्टीका वरिष्ठ उपाध्यक्ष प्रेम कार्की, उपाध्यक्ष अष्ट कुमारी लामा, तुलसी प्रसाद श्रेष्ठ, उपाध्यक्ष ख्रीष्टभक्त महर्जन, देवीलाल प्रसाईँ, उपमहासचिव शैलेस दियाल, सुभास न्यौपाने, कोषाध्यक्ष डिल्ली बहादुर तामाङ, सहकोषाध्यक्ष विनय लामा र प्रवक्ता मुरारी प्रसाद पाण्डे लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
जन जागरण र सामाजिक एकता बिच भोली शनिबार एकिकरण घोषणा हुँदै
संविधान संशोधनमा सबै धार्मिक समुदायको साझा आवाज :
सवै भन्दा ठुला मण्डली भवनहरु
चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने
के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ)
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न







