single page header banner

ख्रीष्टियन पत्रकारहरुको उपत्यका भेला सम्पन्न

Pramodkhadka Pramodkhadka
बिहिबार, मंसिर 25, 2079
Social buttons loaded
समाचार सारांश
  • काठ्माण्डाै ।
  • भाद्र ९, २०७९ ।

काठ्माण्डाै । भाद्र ९, २०७९ । उपत्यकामा रहेर विभिन्न सञ्चारमाध्यम मार्फत पत्रकारिता गर्ने पत्रकारहरुकाे उपत्यका स्तरीय भेला सम्पन्न भएकाे छ । ललितपुर स्थित अगेनाे रेस्टुरेन्टमा सम्पन्न भेलामा उपत्यका भरवाट विभिन्न सञ्चार माध्यममा कार्यरत करिव 50 जना पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे । काठ्माण्डाै मिडिया समिट नाम दिइएकाे उक्त भेलाकाे आयाेजना ख्रिस्टियन जर्नालिस्ट फेलाेसिपले गरेकाे थियाे ।

आगामि फागुण ७- ९ सम्म नगरकाेटमा रास्ट्रिय भेला गर्ने निर्णय गर्दै सम्पन्न भएकाे काठ्माण्डाै भेलाकाे अध्यक्षता फेलाेसिपका अध्यक्ष दिनेश श्रेष्ठले गर्नुभएकाे थियाे भने कार्यक्रमकाे संयाेजन र सञ्चालन सचिव निरोज तोलाङेले गर्नुभएकाे थियाे

भेलामा सहभागी पत्रकारहरुलाइ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा आरआर क्याम्पसका लेक्चरर शान्तराम बिडारीले समाचार लेखन, सम्पादन तथा खोज पत्रकारिता लगाएतका विषयमा प्रशिक्षण दीनुभएकाे थियाे । त्यस्तै वरिस्ठ पत्रकार कुमार सिंह विष्ट र निलिमा काेइरालाले मिडिया इभान्जलिजम : दर्शन र मिसन विषयमा संयुक्त रुपमा प्रयाेगात्मक प्रशिक्षण दिनुभएकाे थियाे । कार्यक्रममा वरिस्ठ पत्रकार चित्र वहादुर मिजारले बर्तमान समयमा पत्रकारिकाको महत्व र ख्रीष्टियान पत्रकारले समाजमा निभाउनु पर्ने भुमिकाका बारेमा वाेल्दै आफ्ना अनुभवहरु वांड्नुभएकाे थियाे भने पास्टर राेहित ढकालले वाइवल वाट प्रचार गर्दै सहभागी पत्रकारहरुलाइ उत्साहित वनाउनुभएकाे थियाे ।

आगामि फागुण ७- ९ सम्म नगरकाेटमा रास्ट्रिय भेला गर्ने निर्णय गर्दै सम्पन्न भएकाे काठ्माण्डाै भेलाकाे अध्यक्षता फेलाेसिपका अध्यक्ष दिनेश श्रेष्ठले गर्नुभएकाे थियाे भने कार्यक्रमकाे संयाेजन र सञ्चालन सचिव निरोज तोलाङेले गर्नुभएकाे थियाे ।

फोटो : संगम श्रेस्ठ

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
बाढीबाट पीडित परिवारहरुलाई ब्लाङकेट वितरण : तस्विरहरु
बाढीबाट पीडित परिवारहरुलाई ब्लाङकेट वितरण : तस्विरहरु
ख्रिस्टियन समुदायको पहिचानका लागि नागरिक अभियान गठन
ख्रिस्टियन समुदायको पहिचानका लागि नागरिक अभियान गठन
मार्टिन लूथर किंग जुनियर को जीवन र राजनीति
मार्टिन लूथर किंग जुनियर को जीवन र राजनीति
नेपाली चर्चमा २३ वर्षपछि इकानको पुनरागमन : सुधार, नवीकरण र आत्मिक जागृतिको अभियान ल्याउँदै
नेपाली चर्चमा २३ वर्षपछि इकानको पुनरागमन : सुधार, नवीकरण र आत्मिक जागृतिको अभियान ल्याउँदै
संयुक्त ईलोहिम कादोश चर्च उद्घाटन : पास्टर माया सुनुवार
संयुक्त ईलोहिम कादोश चर्च उद्घाटन : पास्टर माया सुनुवार
समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो) 
समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो) 
प्रेरित पावलले विवाह गरे वा गरेनन् ?
प्रेरित पावलले विवाह गरे वा गरेनन् ?
जीएनएन नेपालको दशौँ बार्षिकोत्सव सम्पन्न
जीएनएन नेपालको दशौँ बार्षिकोत्सव सम्पन्न
बाल सेवकाइको परिचय : एक
बाल सेवकाइको परिचय : एक
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1

छुटाउनुभयो कि ?

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न एक करोड दिएर टिकट किन्छन र चुनाव जिते पछी दुई करोड असुली गर्छन् : सी.बी. गहतराज एक करोड दिएर टिकट किन्छन र चुनाव जिते पछी दुई करोड असुली गर्छन् : सी.बी. गहतराज जीवनको सन्तुलन: चट्टान, ढुङ्गा र बालुवा जीवनको सन्तुलन: चट्टान, ढुङ्गा र बालुवा उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न एनसीएफएन निर्वाचनका लागि प्रार्थनामा सहभागी हुन राष्ट्रिय संयोजक भव घलेको आग्रह एनसीएफएन निर्वाचनका लागि प्रार्थनामा सहभागी हुन राष्ट्रिय संयोजक भव घलेको आग्रह अब बोलेर पनि नेपालीमा टाइप गर्न सकिने अब बोलेर पनि नेपालीमा टाइप गर्न सकिने पा. साइमन पिटरकाेे माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन (भिडियो सहित) पा. साइमन पिटरकाेे माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन (भिडियो सहित) शोकमा परेका परिवार तथा मण्डलीहरूलाई कसरी सान्त्वना दिने ? शोकमा परेका परिवार तथा मण्डलीहरूलाई कसरी सान्त्वना दिने ?
होम