single page header banner

एपि मसिहा पार्टीको मोटरसाइकल र्याली सम्पन्न

admin admin
शनिबार, आश्विन 18, 2079
Social buttons loaded
समाचार सारांश
  • सरकारसँग विभिन्न माग राखी एपि मसिहा पार्टी नेपाल र आफ्नै भातृसंस्था रहेको परिवर्तन युवा संघ नेपालको संयुक्त आयोजनामा आज काठमाडौंको रिङरोडमा महङ्गी विरुद्ध लगायतका माग राखी शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै मोटरसाइकल र्यालीको आयोजना गर्यो ।
  • सयौं संख्यामा मोटरसाइकलमा सहभागी युवाहरु सम्मिलित उक्त मोटरसाइकल र्याली एपि मसिहा पार्टीको कार्यालय सुकेधाराबाट विहान ११ बजे शुरु भएर शहरका विभिन्न ठाउँहरुमा परिक्रमा गरी पूनः पार्टी कार्यालयमा पुगी सम्पन्न भएको थियो ।

सरकारसँग विभिन्न माग राखी एपि मसिहा पार्टी नेपाल र आफ्नै भातृसंस्था रहेको परिवर्तन युवा संघ नेपालको संयुक्त आयोजनामा आज काठमाडौंको रिङरोडमा महङ्गी विरुद्ध लगायतका माग राखी शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै मोटरसाइकल र्यालीको आयोजना गर्यो ।

सयौं संख्यामा मोटरसाइकलमा सहभागी युवाहरु सम्मिलित उक्त मोटरसाइकल र्याली एपि मसिहा पार्टीको कार्यालय सुकेधाराबाट विहान ११ बजे शुरु भएर शहरका विभिन्न ठाउँहरुमा परिक्रमा गरी पूनः पार्टी कार्यालयमा पुगी सम्पन्न भएको थियो । सुकेधाराबाट शुरु भएको मोटरसाइकल र्याली चावहिल, कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना हुँदै कलंकी, नयाँ बसपार्क, सामाखुशी, महाराजगञ्ज चक्रपथ हुँदै पूनः पार्टी कार्यालयमा पुगेर टुङ्गिएको थियो ।

सरकारद्धारा पेट्रोलिम पदार्थका साथै दैनिक उपभोग्य सामाग्रीमा गरिएको मुल्य वृद्धिको विरुद्ध र देशमा रहेका अल्पसंख्यक धार्मिक समुदायमाथि राज्यबाटै भएको ज्यादती लगायतका माग राखी गरिएको सो मोटरसाइकल र्यालीको नेतृत्व पार्टीका अध्यक्ष भरत गिरीले गर्नुभएको थियो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
धार्मिक स्वतन्त्रता र मौलिक अधिकारको पक्षमा आवाज उठाउनुहुने माननीय सांसद राधिका रम्तेल एलपिजे फेलोशिप नेपालद्वारा सम्मानित
धार्मिक स्वतन्त्रता र मौलिक अधिकारको पक्षमा आवाज उठाउनुहुने माननीय सांसद राधिका रम्तेल एलपिजे फेलोशिप नेपालद्वारा सम्मानित
पवित्र आत्मामा एकता कायम राखौं (एफिसी ४:१–१६)
पवित्र आत्मामा एकता कायम राखौं (एफिसी ४:१–१६)
येशूको ईश्वरत्व माथि बाइबलीय प्रमाण
येशूको ईश्वरत्व माथि बाइबलीय प्रमाण
राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न
राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न
एनसीएफएन निर्वाचनका लागि प्रार्थनामा सहभागी हुन राष्ट्रिय संयोजक भव घलेको आग्रह
एनसीएफएन निर्वाचनका लागि प्रार्थनामा सहभागी हुन राष्ट्रिय संयोजक भव घलेको आग्रह
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) पुनर्गठन : अध्यक्षमा डा. पा. सुन्दर थापा र राष्ट्रिय संयोजकमा पा. भव घले
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) पुनर्गठन : अध्यक्षमा डा. पा. सुन्दर थापा र राष्ट्रिय संयोजकमा पा. भव घले
पहिलो शताब्दीको सभाघर
पहिलो शताब्दीको सभाघर
डुनामिस विद्यालयको दाेश्राे वार्षिक सम्मेलन सुरु भएको छ : फोटोहरु सहित
डुनामिस विद्यालयको दाेश्राे वार्षिक सम्मेलन सुरु भएको छ : फोटोहरु सहित
मैले देखेको र भोगेको कोरोना
मैले देखेको र भोगेको कोरोना
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम