single page header banner

बिलिभर्स इस्टर्न चर्चबाट राहत बितरण सम्पन्न

admin admin
मंगलबार, आश्विन 21, 2079
Social buttons loaded
समाचार सारांश
  • बिलिभर्स इस्टर्न चर्च भद्रपुरले लामो समयसम्म लकडाउन लम्बिएकोले अभावमा परेका अशक्त बृद्ध वृद्धा, अपाङ्ग, एकल महिला र बेरोजगार ३४ परिवारलाई राहत बितरण गरेको छ ।
  • भद्रपुर नगरपालिका वार्ड नं.

बिलिभर्स इस्टर्न चर्च भद्रपुरले लामो समयसम्म लकडाउन लम्बिएकोले अभावमा परेका अशक्त बृद्ध वृद्धा, अपाङ्ग, एकल महिला र बेरोजगार ३४ परिवारलाई राहत बितरण गरेको छ ।

भद्रपुर नगरपालिका वार्ड नं. ३, ७, ८ र १० मा बसोबास गर्ने अति बिपन्न वर्गका ३४ घर परिवार निवासीलाई २५ केजीको १ बोरा मुन्सुली चामल, २ किलो मुसुरोको दाल र सन्फ्लावरको १ लिटर खाने तेल बितरण गरेको हो ।

राहत बितरण कार्यक्रमको अध्यक्ष फादर जगतबहादुर वाग्ले हुनुहुन्थ्यो, प्रमुख अतिथि भद्रपुर नगरपालिका उपप्रमुख श्री चन्द्रमाया श्रेष्ठ हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा भद्रपुर नं.पा. वार्ड नं. ८ का वडा अध्यक्ष श्री गौरव सुब्बा, भद्रपुर कार्य पालिका सदस्य श्री मूना खवास र नेकपा माओवादी नगर प्रमुख श्री शिवराज भण्डारी हुनुहुन्थो ।

उपस्थित अतिथिमध्ये कार्यक्रमका अध्यक्ष चर्चका फादर जगतबहादुर वाग्ले, प्रमुख अतिथि उपमेयर चन्द्रमाया श्रेष्ठ र वडा अध्यक्ष गौरव सुब्बाले मन्तव्य राख्नुभएको थियो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
हामी सबैले अगमवाणी बोल्न सक्छौँ
हामी सबैले अगमवाणी बोल्न सक्छौँ
सन्निकट NCS महाधिवेशन : भव घलेको   शुभकामना, समिक्षा, चुनौति र सुझाव I
सन्निकट NCS महाधिवेशन : भव घलेको शुभकामना, समिक्षा, चुनौति र सुझाव I
नेपाली इसाई समाजका बरिष्ठ पास्टर स्व. रोबर्ट कार्थकको जीवनबाट सिक्नै पर्ने कुराहरू
नेपाली इसाई समाजका बरिष्ठ पास्टर स्व. रोबर्ट कार्थकको जीवनबाट सिक्नै पर्ने कुराहरू
दुइ ख्रीष्टियन पार्टीहरु विचमा एकताको तयारि : वार्ताका लागि समिति गठन
दुइ ख्रीष्टियन पार्टीहरु विचमा एकताको तयारि : वार्ताका लागि समिति गठन
रोमन क्याथोलिक मण्डलीको इतिहास र सिद्धान्त
रोमन क्याथोलिक मण्डलीको इतिहास र सिद्धान्त
“९० जना ख्रीष्टियान वैज्ञानिकहरुको जीवनी” पुस्तक विमोचन
“९० जना ख्रीष्टियान वैज्ञानिकहरुको जीवनी” पुस्तक विमोचन
हाम्रो जीवनमा परमेश्वरको योजनाको पहिचान
हाम्रो जीवनमा परमेश्वरको योजनाको पहिचान
सामाजिक सञ्जालमा पत्रकार अपिल त्रीपाठीकाे चर्काे विरोध सुरु भएकाे छ
सामाजिक सञ्जालमा पत्रकार अपिल त्रीपाठीकाे चर्काे विरोध सुरु भएकाे छ
सच्चाइ केन्द्रकी  ‘धर्म गुरू’ योगेन्द्रकुमारी घर्ती पक्राउ
सच्चाइ केन्द्रकी ‘धर्म गुरू’ योगेन्द्रकुमारी घर्ती पक्राउ
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम