समाचार

राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न

कार्यक्रममा उपत्यकाभरिका मण्डलीहरुवाट करिव २०० विध्यार्थिहरुकाे उपस्थिति रहेकाे थियाे । दक्ष र अनुभवि तथा विषयगत प्रशिक्षकहरुद्वारा प्रशिक्षण लिएपछि विध्यार्थिहरुमा उत्साह थपिएकाे र आत्मविश्वासमा वृद्धि भएकाे वताउंदै यस्ता प्रभावकारी युवा लक्षित कार्यक्रम निरन्तर गर्दै जाने युवा आयाेगका अध्यक्ष लाजरस तामाङ्गले वताउनुभयाे ।

होम