single page header banner

पत्रकार भनिनेले यति ठूलो आरोप लगाउँदा चर्चको हकहितको लागि लड्छौं भन्नेहरू कहाँ छन् : भोजराज भट्ट

admin admin
आइतबार, कार्तिक 3, 2079
Social buttons loaded
समाचार सारांश
  • अल्पसंख्यक ख्रीष्टियान समुदायका अगुवा भाेजराज भट्टले लामाे फेसवुक पाेस्ट लेख्दै ख्रीष्टियनको हकहितको लागि आवाज उठाउछौं भनेर भन्ने संघ संस्थाहरुकाे माैनता माथि प्रश्न उठाएका छन उनले लेखेका छन `धर्म परिवर्तन कसरी गरिन्छ र जीवन परिवर्तन कसरी गरिन्छ,धर्म कहिले पनि पैसाले किन्न सकिन्न र यस्तो दोष लगाउनु घिकार छ,अनि जीवन परिवर्तन गर्नुलाई कसैको प्रलोभनमा कोही पनि पर्दैन, झुटो आरोप लगाउदै हिंड्नु गल्ति हो ।
  • जुन बाटो आफू हिंडेको छैन, त्यो बाटोमा कांडा छ भनेर कहिले नभन्नु किनकि हिड्दै जादा त्यो बाटो राम्रो हुन्छ र काडा पनि हुँदैन ।

अल्पसंख्यक ख्रीष्टियान समुदायका अगुवा भाेजराज भट्टले लामाे फेसवुक पाेस्ट लेख्दै ख्रीष्टियनको हकहितको लागि आवाज उठाउछौं भनेर भन्ने संघ संस्थाहरुकाे माैनता माथि प्रश्न उठाएका छन उनले लेखेका छन `धर्म परिवर्तन कसरी गरिन्छ र जीवन परिवर्तन कसरी गरिन्छ,धर्म कहिले पनि पैसाले किन्न सकिन्न र यस्तो दोष लगाउनु घिकार छ,अनि जीवन परिवर्तन गर्नुलाई कसैको प्रलोभनमा कोही पनि पर्दैन, झुटो आरोप लगाउदै हिंड्नु गल्ति हो । जुन बाटो आफू हिंडेको छैन, त्यो बाटोमा कांडा छ भनेर कहिले नभन्नु किनकि हिड्दै जादा त्यो बाटो राम्रो हुन्छ र काडा पनि हुँदैन । येशूमा कहिले पनि धर्म परिवर्तन हुँदैन, येशूमा जीवन परिवर्तन मात्र हुन्छ ।

अल्पसंख्यक ख्रीष्टियान समुदायलाई एउटा पत्रकार भनिने व्यक्तिले यति ठूलो गलत आरोप लगाउँदा सम्म चर्चको हकहितको लागि लड्छौं भन्नेहरू कहाँ छन् ? किन यो पत्रकारलाई जवाफदेही बनाउन सकिरहेका छैनन्? अपिल त्रिपाठिले ख्रीष्टियान समुदायको धार्मिक आस्थामा आक्रमण गरेको स्पस्ट देखिन्छ। धार्मिक ऐन अनुसार देशका ख्रीष्टियान समुदायका सम्बन्धित निकायले यी व्यक्तिलाई कानूनको दायरामा ल्याउनु आवस्यक छ। समयमै यस्ता नियोजित र अल्पसंख्यक समुदायलाई सिद्धाउने मनासयले रचिएका षड्यन्त्रकारी गतिविधिको कडा कानूनी प्रतिकार गरिनु आवस्यक छ। कहाँ छन् ख्रीष्टियनको हकहितको लागि आवाज उठाउछौं भनेर भन्नेहरू अहिले ?

अल्पसंख्यक ख्रीष्टियान समुदायलाई एउटा पत्रकार भनिने व्यक्तिले यति ठूलो गलत आरोप लगाउँदा सम्म चर्चको हकहितको लागि लड्छौं भन्नेहरू कहाँ छन् ? किन यो पत्रकारलाई जवाफदेही बनाउन सकिरहेका छैनन्? ख्रीष्टियान समाजलाई झूटो आरोप लगाएर लोकप्रिय बन्न खोज्ने युट्युबर (आफै पत्रकार र न्यायधिसको चरित्र धारण गर्ने) अपिल त्रिपाठिले ख्रीष्टियान समुदायको धार्मिक आस्थामा आक्रमण गरेको स्पस्ट देखिन्छ। धार्मिक ऐन अनुसार देशका ख्रीष्टियान समुदायका सम्बन्धित निकायले यी व्यक्तिलाई कानूनको दायरामा ल्याउनु आवस्यक छ। समयमै यस्ता नियोजित र अल्पसंख्यक समुदायलाई सिद्धाउने मनासयले रचिएका षड्यन्त्रकारी गतिविधिको कडा कानूनी प्रतिकार गरिनु आवस्यक छ।

कसैको धर्मको नाममा यसरी कपोकल्पित र पूर्वाग्रही भएर कुनै व्यक्ति या संस्थाले गरेको गल्तिलाई जबरजस्ति ख्रीष्टियन समुदायलाई दोषी देखाउने अधिकार यो पत्रकारलाई कसले दियो ? “अरे” र “सुनिन्छ” जस्ता शब्द प्रयोग गरेर एउटा सोझो व्यक्तिलाई आतंकाकारी र गुण्डाको शैलीमा जबरजस्ति चर्चलाई समाजको सामु दोषी ठहर्याउने प्रयास किन भैरहेको छ ? यदि यो साँचो पत्रकार हो भने किन यसले प्रलोभनमा पारेको र परेको व्यक्तिलाई प्रमाण सहित पेस गरिरहेको छैन ? कहाँ छन् ख्रीष्टियनको हकहितको लागि आवाज उठाउछौं भनेर भन्नेहरू अहिले ? समाजमा यस्ता गलत अफवाह फैलाउने र भारूको प्रलोभनमा परेर या कसैबाट परिचालित भएर नेपाली ख्रीष्टियान समुदायको विरोधमा लागेका यस्ता व्यक्तिलाई समाजले बेलैमा चिन्नु आवस्यक छ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने
चर्चहरूमाथि आक्रमण र तोडफोडको विरोधमा प्रदर्शन हुने
पा. साइमन पिटरकाेे माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन (भिडियो सहित)
पा. साइमन पिटरकाेे माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन (भिडियो सहित)
शोकमा परेका परिवार तथा मण्डलीहरूलाई कसरी सान्त्वना दिने ?
शोकमा परेका परिवार तथा मण्डलीहरूलाई कसरी सान्त्वना दिने ?
के इसाईहरुले धुप बाल्न हुन्छ ? चर्चमा धुप बाल्न उचित होला ?
के इसाईहरुले धुप बाल्न हुन्छ ? चर्चमा धुप बाल्न उचित होला ?
येशूको पुनरुत्थान तथा ईस्टरका अर्थहरू
येशूको पुनरुत्थान तथा ईस्टरका अर्थहरू
अन्तत वाढी पहिरो पिडितको लागि मण्डली परिषदले पहल थाल्यो
अन्तत वाढी पहिरो पिडितको लागि मण्डली परिषदले पहल थाल्यो
UNNCC द्वारा NCFN को नवनिर्वाचित नेतृत्वलाई हार्दिक बधाई तथा शुभकामना
UNNCC द्वारा NCFN को नवनिर्वाचित नेतृत्वलाई हार्दिक बधाई तथा शुभकामना
मैले चिनेको स्व. पास्टर रामचन्द्र गौतम
मैले चिनेको स्व. पास्टर रामचन्द्र गौतम
ख्रीष्टियान किन हुने : सात मुख्य कारणहरु यस्ता छन
ख्रीष्टियान किन हुने : सात मुख्य कारणहरु यस्ता छन
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम