समाचार
येशूको चिहानमा चर्च स्थापना
येशूलाई क्रुसमा टाँगिएको र गाडिएको स्थानमा चर्च स्थापना गरिएको छ। उक्त चर्चलाई पवित्र चिहानको मण्डली अर्थात (church of Holy Sepulchre) भनिन्छ। बाइबल मा यूहन्ना १९:४१ ४२ सम्म हेर्यौं भनें उहाँको चिहान उहाँलाई मृत्युदण्ड दिइएको स्थान नजिकै रहेको थाहा हुन्छ।
- « Previous
- 1
- …
- 3
- 4
- 5

