मण्डली
नेपालको पहिलो मण्डली : रामघाट चर्च
अहिले नेपालका प्राय प्रत्येक जिल्ला, नगरपालिका, तथा गा. वि.स. मा मण्डलीहरू भेटिन्छन् । परमेश्वरलाई धन्यवाद दिउँकी ति हामी धेरै नेपालीलाई प्रभुले आफ्नो राज्यमा बोलाउनु भएको छ । तर ७० वर्ष अघि नेपालमा इसाईको उपस्थिती लगभग सुन्य थियो। नेपालमा इसाई उपस्थितीको पहिलो खुट्किलो बनेको हो रामघाट मण्डली, पोखरा । रामघाट चर्च को स्थापना सन् १९५२ भएको हो जब कि १९६० को नेपालको जनगणनामा समेत इसाईको संख्या सुन्य देखाइएको छ ।
- « Previous
- 1
- 2
- 3

