नयाँ करारको बारेमा जान्नै तथ्यहरू
समाचार सारांश
- नयाँ करार पचास वर्षभन्दा बढी अवधिमा लेखिएको थियो ।
- ( ४५ ई.
- नयाँ करार पचास वर्षभन्दा बढी अवधिमा लेखिएको थियो । ( ४५ ई.सं.–९५ ई.सं.)
- कम्तीमा ८ विभिन्न मानव लेखकहरूद्वारा नयाँ करार लेखिएका थियो ।
- नयाँ करारमा २७ वटै पुस्तकहरू छन् ।
- सम्पूर्ण नयाँ करार कोइनिय ग्रीक भाषामा लेखिएको थियो ।
- नयाँ करारका सम्पूर्ण प्रति वा अंशहरूको ५००० भन्दा बढी पाण्डुलिपि रहेका छन् ।
- अधिकांश पूर्ण पाण्डुलिपिको प्रतिहरू चौथो शताब्दीका थिए ।
- ३९७ ई.सं. देखि सबै २७ पुस्तकहरूलाई परमेश्वरबाट प्रेरणा भएको धर्मशास्त्रका रूपमा कार्थेजको मण्डली परिषद्द्वारा मान्यता प्रदान ।
- तेस्रो शताब्दीमा जेरोमले बाइबलको ल्याटिन भलगेट अनुवाद गराए र यो पश्चिमी संसारको निम्ति १००० वर्षसम्म ख्रीष्टिय बाइबल भयो ।
- सन् १६११ को समयदेखि किङ्ग जेम्स अनुवाद बाइबल प्रोटेस्टेण्ट मण्डलीहरूमा व्यापक रूपमा प्रयोग भयो ।
- पन्ध्रौं शताब्दीमा गिटेनवर्गबाट छापाखानाको आविष्कार नभइञ्जेल लेखकहरूले नयाँ करारको पाण्डुलिपिहरू सावधानीपूर्वक तयार गरे ।
- पुरानो करारमा येशू ख्रीष्टलाई मसीहको रूपमा प्रकट गराई पापबाट छुटकारा दिलाउने परमेश्वरको योजना पूर्ण गर्न पुरानो करारले छोडेको कुरालाई नयाँ करारले जोड्दछ । यसले ख्रीष्टको पहिलो र दोस्रो आगमनमाथि प्रकाश पार्नुका साथै ख्रीष्टलाई प्रत्येक व्यक्तिले परमेश्वरकै स्वरूप ठानी ग्रहण गरून् भन्ने परमेश्वरको इच्छा प्रकट गर्दछ ।
- नयाँ करारमा जम्मा २६० अध्यायहरु रहेका छन् ।
- नयाँ करारमा ७,९५७ पदहरु रहेका छन् ।
- नयाँ करारको सबै भन्दा लामो पुस्तक प्रेरितको पुस्तक हो ।
- नयाँ करारको सबै भन्दा छोटो पुस्तक ३ यूहन्ना हो ।
- नयाँ करारको सबै भन्दा लामो अध्याय लूका १ अध्याय हो ।
- नयाँ करकारको सबै भन्दा छोटो पद यूहन्ना ११ः३५ हो ।
- नयाँ करारमा अनुग्रह भन्ने शब्द १२८ पटक उल्लेख गरिएको छ ।
- नयाँ करारका पुस्तकहरु क्रमवद्ध रुपमा राखिएको छैन ।
- येशू ख्रीष्टले करिब ३०० भबिष्यवाणीहरु पूरा गर्नुभएको विविरण पाउँछौँ ।
- २ थेसालोनीकि नयाँ करारको बीचमा पर्ने पुस्तक हो ।
- प्रेरित १७ः१७ पद नयाँ करारको बीच भागमा पर्ने पद हो ।
- येशू ख्रीष्टको अन्तिम नाम ख्रीष्ट होइन तर यो उहाँलाई दिएको पदावी हो ।
- नयाँ करार ४० आश्र्चयकर्महरुको उल्लेख गरिएको छ ।
- लूका र प्रेरित पुस्तक एक अन्यजातिले लेखिएको पुस्तक हो ।
- विलियम टिन्डेलले पहिलो पटक अंग्रेजी भाषामा नयाँ करार छापेका थिए ।
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु – वरिष्ठ पास्टर अब्दियल मुखिया
बाइबलीय चेला ख्रीष्टियन र उपभोक्ता ख्रीष्टियन
SDA को मञ्चमा बिसप नारायण शर्माको उपस्थिति : नेपाली इसाई वृत्तमा संस्थागत निष्ठा, सिद्धान्त र धर्मशास्त्रीय विचलनको गम्भीर बहस
आनन्दित एज्रा अगुवापन तालीम सम्पन्न, १७ जना अगुवाहरु दिक्षान्तित
आमा र बाबुको प्रेम र हेरचाहमा हुर्कन पाउनु बालबालिकाको प्राथमिक मानव अधिकार हो : विदुर अधिकारी
पवित्र आत्माको बप्तिस्मा भनेको के हाे ?
सच्चाइ केन्द्रकी ‘धर्म गुरू’ योगेन्द्रकुमारी घर्ती पक्राउ
राजनीति र धर्म वारे : बीपी विचार
मार्टिन लूथर किंग जुनियर को जीवन र राजनीति
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
नेपालको एकीकरण भन्दा पुरानो रहेको ख्रीष्टियान मण्डली इतिहास
भोली देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थनामा सहभागि हुन भव घलेको अपिल
एनसीएफएनको भविष्य र चुनौतीहरू : निवर्तमान अध्यक्षको दूरदृष्टि र नयाँ नेतृत्वलाई सुझाव
येशु ख्रीष्ट को हुनुहुन्छ ?
धार्मिक स्वतन्त्रता र मौलिक अधिकारको पक्षमा आवाज उठाउनुहुने माननीय सांसद राधिका रम्तेल एलपिजे फेलोशिप नेपालद्वारा सम्मानित
ख्रीष्टियन रिपोर्टर्स क्लबको उद्घाटन :शब्दचित्र (फोटोहरु सहित )







