Tag: bible

अल्पसंख्यक ख्रीष्टियन समुदाय र मिसन पत्रकारिता

सुदूरपश्चिम प्रदेशमा हालै तीन दिने प्रदेशस्तरिय आधारभुत पत्रकारीता तालिम सम्पन्न भएको छ । प्रदेशका नौवटै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी २३ जना युवाहरुलाई पत्रकारीता तालिम दिइएको हो । राष्ट्रिय ख्रीष्टियन महासंघ, सुदूरपश्चिम प्रदेशको आयोजनामा चर्च भित्रका युवालाई पत्रकारिताका माध्यमबाट मिसन पत्रकारितामा सक्रिय बनाउने उद्देश्यले दिईएको तालिम सम्पन्न गरेर भर्खरै काठमाडौ फर्किनुभएका यस आलेखका लेखक पत्रकार गोविन्द विश्वकर्मा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको प्रेस सल्लाहकार हुनुहुन्छ ।

होम