इसाई समाज कैलालीको आयोजनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न
समाचार सारांश
- म्कीचुहा इसाई समाज कैलालीको आयोजनामा एक दिने रक्तदान कार्यक्रमको आयोजना हालै सम्पन्न गरिएको छ ।
- स्थानीय लम्कीचुहा इसाई समाजमा आबद्व पन्ध्र वटा मण्डलीको उपस्थिति र सक्रिय सहभागिता रहेको सो कार्यक्रममा जम्मा ८२ पिन्ट रगत संकलन भएको थियो ।
म्कीचुहा इसाई समाज कैलालीको आयोजनामा एक दिने रक्तदान कार्यक्रमको आयोजना हालै सम्पन्न गरिएको छ ।
स्थानीय लम्कीचुहा इसाई समाजमा आबद्व पन्ध्र वटा मण्डलीको उपस्थिति र सक्रिय सहभागिता रहेको सो कार्यक्रममा जम्मा ८२ पिन्ट रगत संकलन भएको थियो ।
सो रक्तदान कार्यक्रम लम्कीचुहा इसाई समाजका अध्यक्ष देवेन्द्र रानाको संयोजकत्वमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
संविधानसभामा पहिचान लुकाइरहेका इसाई सभासदहरु र बिनोद पहाडीको भूमिका
ख्रिष्टियन जीवनमा द्वैध चरित्रको खतरा (उत्पत्ति २७:२२)
यशैया ५३ अध्याय र नयाँ करार
एनसीएफएनको भविष्य र चुनौतीहरू : निवर्तमान अध्यक्षको दूरदृष्टि र नयाँ नेतृत्वलाई सुझाव
मुक्ति : बाइबलिय अर्थ
एलपिपिजे फेलोशिप द्वारा संविधान संशोधन सम्बन्धी सुझाव सरकारसमक्ष पेश गर्ने निर्णय
संयुक्त नागरिक पार्टी : संक्षिप्त परिचय
सरीता थापाको छोटो चिनारी ।
असल इच्छा, सही मार्गदर्शन र परमेश्वरको इच्छा (१ इतिहास १७:१–१५)
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
ख्रीष्टियन रिपोर्टर्स क्लबको उद्घाटन :शब्दचित्र (फोटोहरु सहित )
प्रार्थना : पितासँगको घनिष्ठ सम्बन्ध र हाम्रो आत्मिकी अधिकार
चर्चमा “निजी गुठी” अवधारणा कसरी लागू गर्न सकिन्छ ?
सरीता थापाको छोटो चिनारी ।
आपतकालीन वैठक : पास्टर, अगुवाहरुलाई उपस्थित हुन भव घलेको आह्वान
तुलसी श्रेष्ठको अभियानमा सक्दाे सहयोग गर्न भव घलेको अपिल (भिडियो)







