single page header banner

डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने

Pramodkhadka Pramodkhadka
मंगलबार, मंसिर 20, 2081
Social buttons loaded
समाचार सारांश
  • विगत लामाे समय देखि अगुवाहरुलाइ सुसज्जित र शशक्तिकरण गर्दै मण्डली निर्माणमा सहायता गरिरहेकाे डुनामिस वाइवल स्कुलमा विहानी कक्षा पनि सुरु हुने भएकाे छ ।
  • यहि भदाै १७ गतेबाट कक्षाहरु सुरु हुन गैरहेकाे र कक्षा विहान ६:२० देखि ९:३० सम्म सञ्चालन हुने विधालयका निर्देशक मुकेश तामाङ्गले जानकारी दिनुभयाे ।

विगत लामाे समय देखि अगुवाहरुलाइ सुसज्जित र शशक्तिकरण गर्दै मण्डली निर्माणमा सहायता गरिरहेकाे डुनामिस वाइवल स्कुलमा विहानी कक्षा पनि सुरु हुने भएकाे छ । यहि भदाै १७ गतेबाट कक्षाहरु सुरु हुन गैरहेकाे र कक्षा विहान ६:२० देखि ९:३० सम्म सञ्चालन हुने विधालयका निर्देशक मुकेश तामाङ्गले जानकारी दिनुभयाे । कक्षाहरु ६ महिना काे हुने पनि वहाँले वताउनु भयो ।

यस अघि विधालयले वर्षकाे एक पटक दिवा कक्षा सञ्चालन गर्ने गरेकाे थियाे । गत अगस्ट १ तारिखमा दिवा कक्षा अन्तरगतकाे १६ औँ व्याचकाे दिक्षान्त समाराेह सम्पन्न भएकाे थियाे भने ३ वर्षे डिग्री काेर्ष अन्तरगत दाेश्राे व्याचका कक्षाहरु साँझ ५ वजे देखि ७:३० वजे सम्म निरन्तर सञ्चालन भैरहेकाे छ ।

किन विहानकाे कक्षा सुरु गर्नु पर्याे भन्ने प्रश्नकाे उत्तर दिंदै निर्देशक तामाङ्ग भन्नुहुन्छ `विभिन्न काम र सेवाकाइमा व्यस्त अगुवा तथा विश्वासीहरुले दिवा कक्षामा सहभागी हुन नसकेकाे गुनासाे गरेपछी वहाँहरुकाे अनुराेधलाई ध्यान दिएर याे बिहानकाे कक्षा सुरु गरिएकाे हाे ।´ परमेश्वरकाे वचन द्वारा शशक्त र सुसज्जित हुन चाहानुहुने सम्पुर्ण विश्वासी तथा सेवकहरुलाइ डुनामीस वाइवल विधालयका यी कुनै पनि कक्षाहरुमा जाेडिएर भरमग्दुर फाइदा लिन वहाँले आग्रह गर्नुभयाे ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
आनन्दित एज्रा अगुवापन तालीम सम्पन्न, १७ जना अगुवाहरु दिक्षान्तित
आनन्दित एज्रा अगुवापन तालीम सम्पन्न, १७ जना अगुवाहरु दिक्षान्तित
संविधान संशोधन, हाम्रो कर्तव्य अनि ​अधिकार
संविधान संशोधन, हाम्रो कर्तव्य अनि ​अधिकार
हाम्रो जीवनमा परमेश्वरको योजनाको पहिचान
हाम्रो जीवनमा परमेश्वरको योजनाको पहिचान
समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो) 
समलैंगिकता र गर्भपतन जस्ता विकृतिहरूका विरुद्ध खबरदारी सभामा सहभागि हुन विदुर अधिकारीको अपील (भिडियो) 
अन्तरचर्च भलिबल प्रतियोगिता सम्पन्न, मुडाबास अभिषेक चर्च प्रथम
अन्तरचर्च भलिबल प्रतियोगिता सम्पन्न, मुडाबास अभिषेक चर्च प्रथम
नेपाल राष्ट्रीय ईसाई समाजद्वारा सुदुरपश्चिमका मुख्यमन्त्रीको ध्यानाकर्षण
नेपाल राष्ट्रीय ईसाई समाजद्वारा सुदुरपश्चिमका मुख्यमन्त्रीको ध्यानाकर्षण
मसिह पार्टीको केन्द्रीय पदाधिकारी वैठक सम्पन्न , पार्टी एकता बारे गम्भिर छलफल
मसिह पार्टीको केन्द्रीय पदाधिकारी वैठक सम्पन्न , पार्टी एकता बारे गम्भिर छलफल
मैले देखेको र भोगेको कोरोना
मैले देखेको र भोगेको कोरोना
नेपालको एकीकरण भन्दा पुरानो रहेको ख्रीष्टियान मण्डली इतिहास
नेपालको एकीकरण भन्दा पुरानो रहेको ख्रीष्टियान मण्डली इतिहास
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम