आज सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया र समिक्षा कार्यक्रम हुने
समाचार सारांश
- संयुक्त राष्ट्रिय नेपाली चर्च परिषदको आयोजनामा ललितपुर स्थित युनाइटेड भिजन नेपालको कार्यालयमा आज दिउंसो २ वजे वाट सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया, समिक्षा कार्यक्रम हुने भएको छ ।
- कार्यक्रममा हालका बिभिन्न कृयाकलाप, कार्यक्रम र घट्नाहरु बारे सामुहिक रूपमा समिक्षा, छलफल, बहस, अन्तरकृया र प्रार्थना गरिने भएको कारण सवैलाइ निमण्त्रणा गर्दै परिषदका संयोजक पा.
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषदको आयोजनामा ललितपुर स्थित युनाइटेड भिजन नेपालको कार्यालयमा आज दिउंसो २ वजे वाट सामुहिक प्रार्थना, बहस, चिन्तन, छलफल, अन्तरकृया, समिक्षा कार्यक्रम हुने भएको छ । कार्यक्रममा हालका बिभिन्न कृयाकलाप, कार्यक्रम र घट्नाहरु बारे सामुहिक रूपमा समिक्षा, छलफल, बहस, अन्तरकृया र प्रार्थना गरिने भएको कारण सवैलाइ निमण्त्रणा गर्दै परिषदका संयोजक पा.भव घलेले भन्नुभयो ‘राष्ट्रिय नेपाली चर्च एकता ! आजको आवस्यकता ! भन्ने भावनालाइ मुख्य आधार मानेर गरिने यस्तो छलफल कार्यक्रममा उपस्थित भईदिनुहुन सम्पूर्ण महानुभावहरुलाई हार्दिक बिनम्र अनुरोध गर्दछौं !’
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
रेभ. तेज रोक्का
३७ जनालाई पास्टर तथा रेभरेण्डमा अभिषेक
मार्टिन लूथर किंग जुनियर को जीवन र राजनीति
डुनामिसमा प्रभावकारी प्रार्थनाबारे पाँचदिने विशेष कक्षाहरु सुरु हुंदै (निशुल्क)
दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्ने स्मार्ट शौचालयको आविष्कार
जीवनभरकोे लागि विवाह : दिक्षान्त समाराेह सम्पन्न (तस्बिरहरु सहित)
मानव जीवनको मुख्य समस्या के हो ?
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
काठमाडौँ डायोसिस बिलिभर्स चर्च छात्र छात्रा युथ सेभेन ए साइड अन्तर फुटबल प्रतियोगिता सम्पन्न
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
उपत्यकाव्यापी पुनरूत्थान महोत्सव-२०८० का केही तस्बिरहरू
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
अल्पसंख्यक ख्रीष्टियन समुदाय र मिसन पत्रकारिता
पहिलो शताब्दीको सभाघर
एनसिएफ नेपालको युवा तथा महिला विभागले पायो पूर्णता







