जीवनभरकोे लागि विवाह : दिक्षान्त समाराेह सम्पन्न (तस्बिरहरु सहित)
- राज्यकाे परिवार (Kifam) द्वारा सञ्चालीत जीवनभरकोे लागि विवाह, १२ हप्ते कक्षा अन्तर्गत साताैं व्याचकाे दिक्षान्त समाराेह सम्पन्न भएकाे छ ।
- ललीतपुर स्थित डुनाविस बाइबल विधालयकाे हलमा सम्पन्न दिक्षान्त समाराेहमा सात जाेडी विधार्थिहरु दिक्षान्तित हुनुभएकाे हाे ।
राज्यकाे परिवार (Kifam) द्वारा सञ्चालीत जीवनभरकोे लागि विवाह, १२ हप्ते कक्षा अन्तर्गत साताैं व्याचकाे दिक्षान्त समाराेह सम्पन्न भएकाे छ । ललीतपुर स्थित डुनाविस बाइबल विधालयकाे हलमा सम्पन्न दिक्षान्त समाराेहमा सात जाेडी विधार्थिहरु दिक्षान्तित हुनुभएकाे हाे ।
साेलाेमन घलान र रजिना घलान द्वारा सन्चालन र सुरुकाे प्रार्थना गरेर कार्यक्रम सुरुवात भएकाे थियाे भने जाेसेफ र मनिका राइकाे समुहले स्तुति प्रशंसा तथा आराधनामा नेतृत्व गर्नुभएकाे थियाे । कीफ्याम सेवाकाइकाे दर्शन र उद्देश्य तथा जीवनभरकाे लागि विवाहवारे परिवार र विवाह विषयमा सुपरिचित शिक्षक तथा यस किफ्याम सेवाकाइका संथापक चिरन्जीवी शर्मा र प्रशुल्ला शर्माले संक्षिप्तमा वताउनु भयाे ।
दिक्षान्तित विधार्थीहरुलाइ प्रमाण पत्र वितरण संगै दिक्षान्तित विधार्थीहरुले कक्षा लिए पछी आफ्नाे वैवाहीक जीवनमा आएकाे परिवर्तन र प्रभाव वारे अनुभुतिहरु व्यक्त गर्नुभयाे । अन्तयमा शिक्षक मुकेश तामाङ्गले विधार्थीहरुका लागि उत्साह दिनुहुँदै अन्तिम प्रार्थना गरेर दिक्षान्त समाराेह समापन भयाे ।






प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
जेन्डर डिस्फोरिया : पहिचान र समाधान
बाइबल माथि पुरातत्त्वविद्याको खोज
NCFN र NCS को आयोजनामा LGBTQIA+ वारे सचेतना कार्यक्रम सम्पन्न (तस्विरहरु)
पादरी गंगाप्रसाद प्रधानको १७० औँ जन्मजयन्तीमा ख्रीष्टियन सञ्चारकर्मीहरुको छलफल
मुक्ति : बाइबलिय अर्थ
येशूको ईश्वरत्व माथि बाइबलीय प्रमाण







