\’इस्टरमा २ दिन र ख्रीष्टमसमा ३ दिन विदा चाहिन्छ\’–सि.वि.गहतराज,अध्यक्ष,सामाजिक एकता पार्टी
समाचार सारांश
- काठमाडौं ।
- सामाजिक एकता पार्टीका अध्यक्ष सि.
काठमाडौं । सामाजिक एकता पार्टीका अध्यक्ष सि.वि.गढहतराजले नेपाल सरकारले इसाईहरुको महान उत्स्व इस्टरमा दुई दिन र ख्रीष्टमसमा तीन दिन सार्वजनिक विदा दिनु पर्ने माग गर्नु भएको छ ।
संसारका मुक्तिदाता येशू मृत्युबाट पुनरुत्थान हुनुभएको इस्टर सण्डे तथा पुनरुत्थान महोत्सवको अवसरमा राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित इस्टर महोत्सवको अवसरमा गहतराजले सो कुरा बताउनु भएको हो ।
उहाँले आजको इस्टर कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रीहरुलाई निम्तो समेत दिदा पनि वेवास्ता गरेको भन्दै अब नेपालमा इसाई समुदायकै राष्ट्रपति, उपराष्ट्रपति र मन्त्री हुनु पर्ने औंल्याउनु भयो ।
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
येशूको पुनरुत्थानको गलत सिद्धान्तहरू
मसिह पार्टीको केन्द्रीय पदाधिकारी वैठक सम्पन्न , पार्टी एकता बारे गम्भिर छलफल
ख्रिष्टियन आयोग माग्दै माइतीघरमा धर्ना
समाजसेवी लक्ष्मण गुभाजू सम्मानित
चेलापन भनेको के हो ?
सन्तुष्टि : अरूसँग तुलना गर्न वन्द गर्नुहोस
आसन्न NCFN निर्वाचन : समावेशी, परिपक्व र दूरदर्शी नेतृत्वको तीव्र अपेक्षा”
एलपीजे (LPJ) फेलोसिप: स्थापना र सतावटदेखि कानुनी उपचारसम्मको हाम्रो यात्रा
मुस्लिम संसारको लागि तिस दिने प्रार्थना अभियान
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
जोन काल्भिनको जीवनी र उनको शिक्षाले मण्डलीमा ल्याएको सुधार
बाइबलमा आधारित एक महिने उदघाेषण तालिम सुरु
एलपिपिजे फेलोशिप द्वारा संविधान संशोधन सम्बन्धी सुझाव सरकारसमक्ष पेश गर्ने निर्णय
शरीर र आत्मामा चङ्गाइको हार्दिक शुभकामना !
सन्निकट NCS महाधिवेशन : भव घलेको शुभकामना, समिक्षा, चुनौति र सुझाव I
नवलपरासीमा दुइ दिने ‘मिसन, मिडिया र डिसाइपल मेकिङ’ कार्यशाला सम्पन्न
जन जागरण र सामाजिक एकता पार्टीबीच एकिकरण







