single page header banner

कविता: येशुमा फर्की आऊ

admin admin
मंगलबार, आश्विन 21, 2079
Social buttons loaded
समाचार सारांश
  • सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे किन पाउनु ख्रीष्टबिना जीवन मिल्दछ भने विश्वासमा के धाउनु चारैतिर बाट खोजि रहेछ शैतान नाश गर्ने दाउ विश्वासको उत्तम लडाइ लड्न येशुमा फर्की आऊ मान्छे आज पापको दलदलमा गइ रमाए पनि येशुबिना पुगिन्न स्वर्गलोकमा बिन्ति थमाए पनि तिमीमा भएको त्यो ज्योतिलाई पाथीले नछाऊ विश्वासको दियो बालिरहन येशुमा फर्की आऊ येशुलाइ चिनेको यदि भए के ईश्वर खोज्छौ भन ?
सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे किन पाउनु
ख्रीष्टबिना जीवन मिल्दछ भने विश्वासमा के धाउनु
चारैतिर बाट खोजि रहेछ शैतान नाश गर्ने दाउ
विश्वासको उत्तम लडाइ लड्न येशुमा फर्की आऊ

मान्छे आज पापको दलदलमा गइ रमाए पनि
येशुबिना पुगिन्न स्वर्गलोकमा बिन्ति थमाए पनि
तिमीमा भएको त्यो ज्योतिलाई पाथीले नछाऊ
विश्वासको दियो बालिरहन येशुमा फर्की आऊ

येशुलाइ चिनेको यदि भए के ईश्वर खोज्छौ भन ?
आफैलाई किन नाशतिर लान्छौ अबुझ बनिकन
बाटो तर्की फरक्क फर्की तिमी छोडेर पापको ठाउँ
विश्वासका पाइला कुरिरहेछन् येशुमा फर्की आऊ

केमा अल्झेर बसिरहेछौ सन्सारको दलदल भित्र
नरकले पनि तान्न खोजिरहेछ मेटेर तिम्रो चित्र
फराकिलो बाटो हिडेर ख्रीष्ट बाट दुर नजाऊ
साँघुरो बाटोले पर्खी रहेछ येशुमा फर्की आऊ

खुल्छन् हरेक कुरा बाइबलभित्रका आफै पढेपछि
बनिन्छ नि आत्मिक योद्धा येशुमा आफै बढेपछि
अनन्तको लागि कोरिएको नमेट तिम्रो त्यो नाउँ
जीवनको पुस्तकले खोजिरहेछ येशुमा फर्की आऊ




समीर रिमाल, गोरखा
single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
सामाजिक एकता पार्टीमा व्यापक फेरबदल : महासचिवमा विदुर अधिकारि
सामाजिक एकता पार्टीमा व्यापक फेरबदल : महासचिवमा विदुर अधिकारि
पूर्वी तराईको द्वन्द्व, धार्मिक सहिष्णुता र शान्ति निर्माणमा मण्डलीको भूमिका
पूर्वी तराईको द्वन्द्व, धार्मिक सहिष्णुता र शान्ति निर्माणमा मण्डलीको भूमिका
सामाजिक एकता पार्टीको आन्तरिक विवाद मत्थर भएको  छ
सामाजिक एकता पार्टीको आन्तरिक विवाद मत्थर भएको छ
जीवन पछि जीवन – सम्पादकीय
जीवन पछि जीवन – सम्पादकीय
तपाईं एक्लो हुनुहुन्न : संघर्षमा पनि परमेश्वर तपाइं सँग हुनुहुन्छ
तपाईं एक्लो हुनुहुन्न : संघर्षमा पनि परमेश्वर तपाइं सँग हुनुहुन्छ
बाइबलीय चेला ख्रीष्टियन र उपभोक्ता ख्रीष्टियन
बाइबलीय चेला ख्रीष्टियन र उपभोक्ता ख्रीष्टियन
ख्रीष्टियान किन हुने : सात मुख्य कारणहरु यस्ता छन
ख्रीष्टियान किन हुने : सात मुख्य कारणहरु यस्ता छन
कर्णाली प्रदेश संयुक्त जवान शिखर सम्मेलन २०८१ सफलताको संदेश, योगदान र प्रभाव
कर्णाली प्रदेश संयुक्त जवान शिखर सम्मेलन २०८१ सफलताको संदेश, योगदान र प्रभाव
अन्तर मण्डली फुटबल टुर्नामेन्ट भोली हुने
अन्तर मण्डली फुटबल टुर्नामेन्ट भोली हुने
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम