single page header banner

ख्रीष्टियानहरुले विश्वास गर्ने मुख्य 14 कुराहरु

adminsangam adminsangam
आइतबार, माघ 29, 2080
Social buttons loaded
समाचार सारांश
  • ख्रीष्टियानहरुले विश्वास गर्ने केही मुख्य कुराहरु १.
  • हामी विश्वास गछौँ त्रिएक परमेश्वर पिता, पुत्र र पवित्र आत्मा परमेश्वरमा (१यूहन्ना ५ः७,८, १ यूहन्ना २ः२२, २ कोरिन्थी १३ः१४, मत्ती २८ः१९,२ पत्रुस १ः२) २.

ख्रीष्टियानहरुले विश्वास गर्ने केही मुख्य कुराहरु

१. हामी विश्वास गछौँ त्रिएक परमेश्वर पिता, पुत्र र पवित्र आत्मा परमेश्वरमा (१यूहन्ना ५ः७,८, १ यूहन्ना २ः२२, २ कोरिन्थी १३ः१४, मत्ती २८ः१९,२ पत्रुस १ः२)

२.हामी विश्वास गछौँ सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्धारा मानविय हातद्धारा लेखिएको हो । (२ तिमोथी ३ः१६, २पत्रुस १ः२१)

३.हामी विश्वास गछौँ विश्वासद्धारा हामीले सित्तैमा परमेश्वरको अनुग्रहद्धारा मुक्ति पाउँछौँ । (एफिसी २ः८, यूहन्ना ३ः१८, १ पत्रुस १ः५, रोमी ८ः१, रोमी ८ः२९,३०)

४.हामी विश्वास गछौँ येशू ख्रीष्ट पवित्र आत्माको शक्तिद्धारा कन्या मरियमको गर्भबाट जन्मनुभयो र उहाँ यस संसारमा रहनु हुदाँ पूर्ण रुपमा मानिस र पूर्ण रुपमा परमेश्वर हुनु भयो र उहाँले कुनै पनि पाप गर्नु भएन । (यशैया ७ः१४, मत्ती १२ः२३, फलिप्पी २ः६,७, १ पत्रुस २ः२२)

५.हामी विश्वास गछौँ येशू ख्रीष्ट हामी पापको निम्ति त्रुसमा मर्नु भयो र तेस्रो दिनमा मरेकाहरुकाट जिवित उठ्नु भयो र ४० दिन पछि करिब ५०० जना मानिसहरुले देख्ने गरी स्वर्गरोहन हुनु भयो र अहिले उहाँ मध्यस्त भई काम गर्दै हुनुहुन्छ ।

६. हामी विश्वास गछौँ कि येशू हामीलाई दुलहीको रुपमा लिन फेरी आउँनुहुनेछ । (१ थेसलोनीकि ५ः१–६, १ कोरिन्थी १५ः५१–५२, प्रेरित १ः११, २ पत्रुस ३ः१०–११, यहूदा १५) ।

७.हामी विश्वास गछौँ कि शैतानको अस्तित्वमा र हजार बर्षको राज्यपछि सदाको लागि त्यो र त्यसका सबै दूतहरुले दण्ड भोग्नेछन् । (यशैया १४ः१२–२३, २ कोरिन्थी ४ः४, प्रकाश २०ः१०)

८.हामी विश्वास गछौँ मण्डली २ वटा बिधी मात्र छन् बप्तिस्मा र प्रभुभोज । (मत्ती २८ः१९, १ कोरिन्थी ११ः१७–२६)

९.हामी विश्वास गछौmँ बाइबलमा उल्लेख भएको चिन्ह, चंगाईं र आश्चर्यकर्महरुमा (यर्मिया ३२ः२०, २ कोरिन्थी १२ः१२) ।

१०.हामी विश्वास गछौँ कि येशूले हामीलाई संसारमा गएर सुसमाचार सुनाउँ भन्नु भएको छ । (मत्ती २८ः१९, रोमी १ः१६)

११. हामी विश्वास गछौँ कि परमेश्वरको शक्तिद्धारा र धर्मीजनको विश्वासको प्रार्थनाले रोगीहरु चंगाई हुनेछ । (याकूब ५ः१४–१६)

१२. हामी विश्वास गर्दछौँ कि येशू परमेश्वर हुनुहुन्छ र येशू परमेश्वर पिता भन्दा सानो हुनुहुन्न् । (यूहन्ना १ः१,३,१०)

१३. हामी विश्वास गछौँ कि परमेश्वरले अधिकार पूर्ण रुपमा दिनुभएको पुस्तक बाइबल मात्र हो । (२ तिमोथी ३ः१६)

१४. हामी विश्वास गछौँ कि येशू ख्र्रीष्टमा विश्वास गर्नेले अनन्त जीवन प्राप्त गर्नेछ । (यूहन्ना ३ः१६, १०ः१०)

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

संगम श्रेष्ठ
संगम श्रेष्ठ
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
एपि मसिहा पार्टीको मोटरसाइकल र्याली सम्पन्न
एपि मसिहा पार्टीको मोटरसाइकल र्याली सम्पन्न
वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने
वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
३७ जनालाई पास्टर तथा रेभरेण्डमा अभिषेक
३७ जनालाई पास्टर तथा रेभरेण्डमा अभिषेक
महापाप विरुद्ध सतिसाल झैं एक्ला अभियन्ता
महापाप विरुद्ध सतिसाल झैं एक्ला अभियन्ता
UNNCC द्वारा NCFN को नवनिर्वाचित नेतृत्वलाई हार्दिक बधाई तथा शुभकामना
UNNCC द्वारा NCFN को नवनिर्वाचित नेतृत्वलाई हार्दिक बधाई तथा शुभकामना
समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव
समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव
NCFN र NCS को आयोजनामा LGBTQIA+ वारे सचेतना कार्यक्रम सम्पन्न (तस्विरहरु)
NCFN र NCS को आयोजनामा LGBTQIA+ वारे सचेतना कार्यक्रम सम्पन्न (तस्विरहरु)
पूर्वी तराईको द्वन्द्व, धार्मिक सहिष्णुता र शान्ति निर्माणमा मण्डलीको भूमिका
पूर्वी तराईको द्वन्द्व, धार्मिक सहिष्णुता र शान्ति निर्माणमा मण्डलीको भूमिका
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम