पा. साइमन पिटरकाेे माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन (भिडियो सहित)
समाचार सारांश
- पा.
- साइमन पिटरले ख्रिष्टियन अगुवाहरुलाइ माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन दिएका छन ।
पा. साइमन पिटरले ख्रिष्टियन अगुवाहरुलाइ माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन दिएका छन । रिवाइवल चर्चले ललीतपुरमा आयाेजना गरेकाे एक कार्यक्रममा वाेल्दै उनले यस्ताे वताएका हुन । विगतमा पनि आंफुले धेरै ख्रिष्टियनहरुलाइ भिषा मिलाइदिएकाे तर सवै वाट धाेका भएकाे स्मरण गर्दै उनले अब कसैले पनि यसाे नगर्न आग्रह गरेका थिए । सुन्दर थापा देखि डा. सरीता थापा सम्मलाइ आंफैले विदेेश पठाएकाे जिकिर गर्दै उनले भने `मेराे सिग्नेचरकाे भ्यालु छ ´ । आफुले ख्रिष्टियनहरुलाइ विदेश पठायकै कारण एनसीएफ रिसाएको पनि उनले आरोप लगाएका छन् ।
प्रतिक्रिया
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
यो पनि पढौँ
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
एक करोड दिएर टिकट किन्छन र चुनाव जिते पछी दुई करोड असुली गर्छन् : सी.बी. गहतराज
अन्तरचर्च भलिबल प्रतियोगिता सम्पन्न, मुडाबास अभिषेक चर्च प्रथम
नेपालको पहिलो मण्डली : रामघाट चर्च
जन जागरण र सामाजिक एकता पार्टीबीच एकिकरण
राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न
कोरेस राजा र निर्वासनका यहुदीहरु
NCFN र NCS को आयोजनामा LGBTQIA+ वारे सचेतना कार्यक्रम सम्पन्न (तस्विरहरु)
Fragrance of beauty Shushila Ghimire
एनसिएफ नेपालको ६२औं राष्ट्रिय महाधिवेशन चितवनमा शुरु
भर्खरै
ट्रेन्डिङ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
एनसिएफएन, आसन्न निर्वाचन र आकाङ्क्षीहरू
बाइबलीय अर्थमा विवाह र परिवारको परिभाषा
जीएनएन नेपालको दशौँ बार्षिकोत्सव सम्पन्न
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
मुक्ति : बाइबलिय अर्थ







